कास्कीका विद्यालयलाई निर्माण सम्पन्न प्रमाणपत्रपोखरा, ११ पुस (रासस): कास्की जिल्लामा भूकम्पका कारण क्षतिग्रस्त भई पुनःनिर्माण गरिएका २३ विद्यालय र एउटा शौचालयलाई निर्माण सम्पन्न भएको प्रमाणपत्र प्रदान …पौष ११, २०७६
सिगाना माविका विद्यार्थी केरा र सुन्तला खेती गर्दैअधिकांश विद्यालयका विद्यार्थीले कक्षामा पढाइ नहुँदा समय कसरी बिताउँछन् होला ? सायद धेरै सामुदायिक विद्यालयका विद्यार्थीले साथीभाइसँग खेलेर वा आपसमा रमाइलो …पौष ११, २०७६
कर्णालीमा ‘भर्चुअल सिकाइ’मा आधारित शिक्षण पद्धति शुरुकर्णालीमा पहिलो पटक सुर्खेतको भेरीगङ्गा नगरपालिकामा ‘भर्चुअल सिकाइ’मा आधारित शिक्षण पद्धतिको शुरुआत गरिएको छ । भेरीगङ्गाले नगरका पाँच वटा विद्यालयमा शिक्षणको …पौष ११, २०७६
मुगुमा छोरीलाई पढाउन ‘एक छोरी एक खाता’ कार्यक्रममुगुको एकमात्र छायाँनाथ रारा नगरपालिकाले छोरीलाई शिक्षामा पहुँच पुर्याउन शुरु गरेको ‘एक छोरी एक खाता’ कार्यक्रममा गत आर्थिक वर्षसम्म ३२६ जना छोरी सहभागी भएका …पौष ११, २०७६
घोषणापत्रका आधारमा काम गरिरहेका छौंः शिक्षा मन्त्रीतत्कालीन बाम गठबन्धनले जारी गरेको संयुक्त घोषणापत्रका आधारमा मन्त्रालयले काम गरिरहेको शिक्षा, विज्ञान तथा प्रविधि गिरिराजमणि पोखरेलले बताएका छन् । ‘अब …पौष ११, २०७६
पहिलो मस्यौदामा भएको विषय हटेर आयो शिक्षा नीतियोग्यतामा आधारित वृत्ति विकास र स्तर वृद्धिको अवसर पाउने छन् । बालविकास शिक्षकले अब न्यूनतम् पारिश्रमिक पाउने । योग्यता माध्यमिक शिक्षा परीक्षा …पौष ११, २०७६
विद्यालय आसपासमा धुम्रपान विक्री वितरणमा रोकधुलिखेल नगरपालिकाले विद्यालय आसपास मद्यपान बिक्री वितरणमा रोक लगाउने उद्देश्यले अभियान सुरु गरेको छ ।पौष १०, २०७६
तुलना योग्य छ हाम्रो प्रगतिसरकारले शिक्षा नीति सार्वजनिक गरिसकेको छ । यो हाम्रो महत्वपूर्ण उपलब्धि हो । शिक्षा नीतिमा समग्र शिक्षा क्षेत्रको गोरेटोहरू निर्धारण गरिएको छ । अनिवार्य …पौष ९, २०७६