अस्थायी सिकाइ केन्द्रबाट सहजीकरण सुरुचालु शैक्षिकसत्रको आधाभन्दा बढीसमय सकिन लाग्दा शिक्षक, विद्यालय व्यवस्थापन समिति र अभिभावकसंग गरिएको छलफलपछि विद्यालयले अस्थायी सिकाई केन्द्रमार्फत बालबालिकाहरूका लागि सिकाइ सहजीकरण सुरु.....आश्विन २६, २०७७
विद्यालयबाट होल्डिङ सेन्टर हटाउन मागअभिभावक त्रसित भएको जनाउँदै झापाको काँकडभिट्टा माध्यमिक विद्यालयले आफ्नो विद्यालयमा सञ्चालित कोभिड–१९ को होल्डिङ सेन्टर हटाउन माग गरेको छ । सरकारले …आश्विन २६, २०७७
रोटरी क्लबद्वारा ३३ वटा सामुदायिक विद्यालयलाई स्मार्ट टिभी हस्तान्तरणरोटरी क्लवले गण्डकी प्रदेशका विभिन्न जिल्लाका ३३ वटा सामुदायिक विद्यालयलाई सिकाई सामग्री सहितको स्मार्ट टिभी हस्तान्तरण गरेको छ । रोटरी क्लवले हिजो पोखरामा …आश्विन २५, २०७७
कक्षा ११ को परीक्षा कार्याविधि अनुसार सञ्चालन गर्न पत्राचारराष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याइकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्याविधि, २०७७ अनुसार सञ्चालन गर्न …आश्विन २४, २०७७
बालबालिका अनलाइन सिकाइका नाममा धेरै समय मोबाइल र ल्याबटपमा झुम्मिरहन नहुनेकोरोना महामारीका कारण उत्पन्न परिस्थितिमा बालबालिकाहरु लामो समय मोबाइल र ल्याबटपमा झुम्मिरहन नहुने विज्ञले सुझाव दिएका छन् । लामो समयसम्म प्रविधिमा …आश्विन २३, २०७७
भूकम्पपछि निर्मित भवन हस्तान्तरणभक्तपुरको देवी माध्यमिक विद्यालयलाई रु. चार करोडको लागतमा बनेको भवन हस्तान्तरण गरिएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको सौडोलस्थित सो …आश्विन २२, २०७७
बालबालिकाको घरघरमा दिवा खाजाकोभिड–१९ का कारण विद्यालय बन्द भएको समयमा पनि घरघरमा दिवा खाजा पुर्याएर बालबालिकालाई पोषिलो खाना उपलव्ध गराएको छ । जिल्लाका २०२ आधारभूत विद्यालयमा कार्यरत २५ …आश्विन २१, २०७७
सम्पूर्ण परीक्षा सञ्चालन गर्न मन्त्रिपरिषद्को स्वीकृतिसरकारले कोरोना संक्रमणका कारण गत चैत्रयता स्थगित भएका सबै परीक्षा सञ्चालन गर्न स्वीकृति दिएको छ । मन्त्री परिषद्को गत असोज १९ बसेको बैठकले विश्वविद्यालय, …आश्विन २१, २०७७
सिरहाका सबै विद्यालयमा शैक्षिक गतिविधि सञ्चालन गर्न रोकसिरहाजिल्लामा सामाजिक दुर कायम गरी सञ्चालन गर्दै आएका सबै विद्यालयहरु अर्को निर्णय नभए सम्मकालागि बन्द गरिने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले विभिन्न …आश्विन २०, २०७७