अनलाइनबाट नतिजा सार्वजनिकतुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाले लिएको नगरस्तरीय आधारभूत तह कक्षा ८ को नतिजा सार्वजनिक गरिएको छ । लकडाउनलाई ध्यानमा राखी उपमहानगरपालिकाले अनलाइनबाट …बैशाख १८, २०७७
भर्ना अभियान अघि बढाउने विकल्प खोज्दै प्रदेश सरकारप्रदेश सरकारले लकडाउनको अबधिमा विद्यार्थी भर्ना अभियानलाई अघि बढाउने गरी बैकल्पीक व्यवस्था गर्न स्थानीय तह र विद्यालयलाई परीपत्र गरेको छ । सामाजिक विकास …बैशाख १७, २०७७
राहतका लागि विद्यालयद्वारा ९२ बोरा चामल उपलब्धविराटनगर महानगरपालिकाअन्तर्गत रहेका आदर्श माध्यमिक विद्यालयले रु दुई लाख १५ हजार मूल्यबराबरको राहत सामग्री विराटनगर महानगरपालिकालाई उपलब्ध गराएको छ । विराटनगर …बैशाख १४, २०७७
बन्दाबन्दी अन्त्यको दुई सातापछि एसइईको तयारीशिक्षा, विज्ञान तथा मन्त्रालयले बन्दाबन्दीको अन्त्य भई अन्य अवस्था सामान्य भएमा त्यसको दुई सातापछि स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा …बैशाख १४, २०७७
विपतको समयमा बालबालिकालाई मनोशिक्षाको आवश्यकता (बालबालिकामा देखिने असर र समाधानका उपायसहित)विपतका समयमा बालबालिकामा पर्ने मनोवैज्ञानिक असरको न्यूनीकरण गर्न अभिभावकले बालबालिकाको मनोभावना बुझी आफ्नो तनाव तथा चिन्ताको उचित व्यवस्थापन गर्नु पर्ने …बैशाख १४, २०७७
छिट्टै विद्यालय खोलेर प्रत्यक्ष उपस्थित भई पठनपाठन गर्ने अवस्था नआउनेशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वव्यापी फैलिएको कोरोना सङ्क्रमणलाई लक्षित गरी वैकल्पिक शैक्षिक विधिको प्रयोग गर्दै शिक्षणसिकाइ …बैशाख १४, २०७७
लकडाउनमा सबैभन्दा पछि शैक्षिक संस्था खुल्छन्ः शिक्षामन्त्रीशिक्षा मन्त्रालयले गठन गरेको विज्ञ समितिले आज आइतवारसम्ममा सुझाब प्रतिवेदन बुझाउँदै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी …बैशाख १४, २०७७
डरैडरमा लुकेर पढ्छन् राउटे बालबालिकालेखपढ नगर्ने, एकै ठाउँमा नबस्ने र खेतीपाती नगर्ने राउटे समुदायका बालबालिका आजभोलि लुकेर पढ्न थालेका छन् । सदियौँदेखि फिरन्ते जीवन बिताउँदै आएका …बैशाख १२, २०७७
नेपालमा हालसम्मका संविधानमा शिक्षासम्बन्धी व्यवस्था: एक तुलनात्मक टिप्पणीसंविधान के हो? संविधान सार्वभौमसत्ताको प्रयोगको वैधानिक माध्यम हो। जनताले राज्यबाट पाउने अधिकारको प्रमाणपत्र एवम् राज्य सञ्चालनको मूल कानुन वा कानुनको जननी …बैशाख ११, २०७७
एसईई र कक्षा १२ का विद्यार्थीलाई कम्तीमा दुइ हप्ताको समय दिइनेसरकारले एस.ई.ई र कक्षा १२ को परीक्षा तत्काल नगर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०)का अनुसार जनजिवन सामान्य अवस्थामा फर्किदैं गएपछि परीक्षाको …बैशाख १०, २०७७