शिक्षाका नारा हुँदैनन् पुराधनगढी उपमहानगरपालिकाले विगत दुई वर्ष देखी “भित्राऊ, टिकाऊ र सिकाऊ” भन्ने शिक्षाको नारा लिएको छ । तर, दुई वर्ष सम्म यो नाराले के परिवर्तन ग¥यो भन्ने …बैशाख २४, २०७७
एसईई परीक्षा खारेज गर्न सांसदहरुको सुझावसंसदीय समितीले तत्काल परीक्षा, पठनपाठन र भर्ना अभियानलाई सञ्चालन नगर्न सुझाव दिएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितीले सरकारलाई तत्काल परीक्षा र …बैशाख २४, २०७७
संस्कृतको पाठ्यक्रम र पाठ्यपुस्तक तयारपूर्णप्रसाद मिश्र- नेपालीको जननी संस्कृत भाषामा कक्षा १ देखि ८ सम्म पठनपाठनका लागि पाठ्यक्रम तयार भएको छ । तीन शास्त्रीय भाषाको पठनपाठनका लागि पाठ्यक्रम …बैशाख २३, २०७७
एसइई : आन्तरिक मूल्याङ्कनलाई आधार मान्न आग्रहनिजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले कोरोना भाइरसको रोकथामका लागि जारी बन्दाबन्दीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) …बैशाख २३, २०७७
स्थानीय तहमा विद्यालय क्वारेन्टाइनका लागि उपयुक्तबन्दाबन्दीका समयमा स्थानीय सरकारका लागि क्वारेन्टाइन निर्माण गर्दा विद्यालय उपयुक्त ठाउँ भएको छ । हतारमा क्वारेन्टाइनको व्यवस्थापन गर्दा समयमै स्थानीय …बैशाख २३, २०७७
नयाँ विद्यार्थी भर्ना नगर्न निर्देशनभर्नाको नाममा बैकं खातामा रकम जम्मा गर्न लगाउने कार्य नगर्न अनुरोध लकडाउनको समयमा कुनै पनि विद्यालयलाई विद्यार्थि भर्ना कार्यक्रम अघि नबढाउन शिक्षा …बैशाख २२, २०७७
२५ वैशाखपछि शैक्षिक संस्था सञ्चालनमा आउलान त ?लकडाउन(बन्दाबन्दी) भएको आज ४१ दिन पुग्यो । २५ वैशाखदेखि फेरी लकडाउन लम्वीने हो या खुकुलो हुने यदि खुकुलो भइहाल्यो भने शैक्षिक संस्था कसरी अघि बढ्ने कुनै योजना …बैशाख २१, २०७७
विद्यालयलाई विद्यार्थीको चिन्ताकरिब चार हजार विद्यार्थी भएको विद्यालयलाई अहिले विद्यार्थीको भविष्य कतातिर जान्छ भन्ने चिन्ता परेको छ । ‘ देश लकडाउन भएको ४१ दिन भइसक्यो कहिले खुल्छ थाहा …बैशाख २१, २०७७
प्रदेश तथा स्थानीय सरकारले उपयोगी सिकाइ सामग्री तत्काल छपाइ गर्नुपर्ने ( उपयोगी सामग्री सहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले पूर्व प्राथमिक तहदेखि कक्षा तीन सम्मका घरैमा नै गराउन सकिने सिकाइ क्रियाकलापहरु …बैशाख १९, २०७७
एसईई जेठ अन्तिमबाट गर्न सिफारिस, बिहान र दिउसो गरी एकैदिन एसईई र १२ को परीक्षा गर्न सुझावराष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष रहेको परीक्षा समितिले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिरामणी पोखरेललाई सुझाव बुझाएको छ । वैशाख २५ गते भित्र …बैशाख १८, २०७७