पन्चकन्याका २० जना विद्यार्थीलाई पढाउँदै स्थानीयकाठमाडौंको बालुवाटार लम्टङ्गीन स्थित पञ्चकन्या आधारभूत विद्यालयमा स्थानीय ९ जना अभिभावकले विपन्न तथा जेहेन्दार २० जना विद्यार्थीलाई स्वतःस्फुर्त रुपमा पढाउँदै …माघ २०, २०७७
विश्व निकेतन माविले हिरक बर्ष मनाउनेकाठमाडौंको त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयले आगामी बर्षभरि विभिन्न कार्यक्रमका साथ हिरक बर्ष मनाउने भएको छ । आफ्नो स्थापनाको ७५ औं बर्से …माघ २०, २०७७
३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी संख्या ६ गुणाले बढे३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी संख्या ६ गुणले बढ्यो वर्षले गुणात्मक संख्या बढेको देखिएको छ । विगतका दुई वर्षको कक्षा १२ को नतिजाको तुलना गर्दा यो वर्ष …माघ १९, २०७७
भरतपुरका सामुदायिक विद्यालयलाई बस प्रदानभरतपुर महानगरपालिकामा रहेका सामुदायिक विद्यालयले विद्यार्थी बोक्न बस प्रयोग गर्न थालेका छन् । टाढा र अशक्त विद्यार्थीलाई बस प्रभावकारी हुने भएपछि …माघ १९, २०७७
सहजै नतिजा हेर्न नपाएपछि तनावमा विद्यार्थी, अभिभावक र विद्यालयनेपाल टेलिकम जस्तो सबैभन्दा बढी इन्टरनेट क्षमता भएको संस्थाले समेत करिब ५ लाख विद्यार्थीको नतिजा हेर्न सक्ने क्षमताको विकास गर्न नसकेको हुँदा आफूलाई मर्का …माघ १९, २०७७
कक्षा १२ को नतिजा सार्वजनिकएक जनाको परीक्षा रद्द गरिएको छ भने ११ हजार ४९० जनाको परीक्षा स्थगितमाघ १९, २०७७
एसईईका विद्यार्थीको रजिष्ट्रेसन फारम विद्यालयले माघ मसान्तसम्ममा इकाईमा बुझाउनु पर्नेयस वर्षका लागि खुला तहका विद्यार्थीबाहेक ४ लाख ९२ हजार नियमित विद्यार्थीले १० कक्षाको एसईईका लागि आवेदन दिए ।माघ १८, २०७७
पाँच वर्षपछि दरबार हाइस्कुलमा पठनपाठनपुनःनिर्मित सम्पदा रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा आजदेखि भौतिक उपस्थितिमा नै पठनपाठन शुरु भएको छ । भूकम्प गएको पाँच …माघ १८, २०७७
अब सामाजिक अध्ययन वा गणितमध्ये एउटा छनोट गर्न पाइनेसामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा र गणितमध्ये कुनै एउटा विषय छनोट गर्न पाउनेमाघ १६, २०७७