‘जोखिममा विद्यालय अनिवार्य खोल्न भनिएको होइन’जहाँ सुरक्षित छ र जसले खोल्न चाहन्छौँ भन्छन् उनीहरुका लागि सजिलो बनाइदिएका हौँमंसिर ३, २०७७
चितवनका सामुदायिक विद्यालयहरुमा स्वास्थ्य सामग्री वितरणचितवन समाज जर्मनीको पहलमा Kaarster Nepal Initiatives को आर्थिक सहयोगमा नमस्ते प्यारो नेपालद्वारा चितवनका २५ विद्यालयहरुमा कोभिड 19 बिरूद्ध …मंसिर ३, २०७७
एल.आर.आई.अन्तराष्ट्रिय साईबर शैक्षिक सेमिनार आयोजनाएल.आर.आई. विद्यालय, कलङ्की, काठमाडौँले शिक्षामा साइबर अपरिहार्यता : चुनौती र अबसरहरु विषयक शैक्षिक सेमिनार आयोजना गरेको छ । अनलाईन अध्यापनलाई थप …कार्तिक २९, २०७७
शिक्षासम्बन्धी कानुन नबनेकोमा शिक्षा सचिव आश्चर्यमासबै निकाय भएको तर शिक्षाको गति सुस्तकार्तिक २९, २०७७
मंसिर १ गते देखि १५गतेसम्म प्रसारण हुने श्रव्यदृश्य तथा श्रव्य पाठहरूको समय तालिका सार्वजनिकशिक्षा तथा मानव स्रोत विकास केन्द्र श्रव्यदृश्य शाखाले मंसिर १ गते देखि १५ गतेसम्म प्रसारण हुने श्रव्यदृश्य तथा श्रव्य पाठहरूको समय तालिका सार्वजनिक गरेको छ …कार्तिक २८, २०७७
नयाँ पाठ्यक्रम प्रारुप सम्बन्धी सुनुवाई मंसिर ४ गते हुनेसर्वोच्च अदालतमा आज पेसी हुने भनिएको विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ विरुद्ध मुद्दाको पेसी आगामी मंसिर ४ गतेमात्र हुने भएको छ । सो …कार्तिक २६, २०७७
तमानखोलामा निर्बाध पढाइबिहीबार मध्याह्नपख तमानखोला गाउँपालिका–४ लाम्मेलास्थित सरस्वती आधारभूत विद्यालय पुग्दा बालबालिका सिक्न तल्लिन थिए भने शिक्षक पढाउँदै । सामान्य स्थितिमाझैँ …कार्तिक २५, २०७७
सर्वोच्च अदालतको आदेशले सिर्जना गरेको अन्योलसर्वाेच्च अदालतका न्यायाधीसमा अध्ययनको कमी रहेको कुरा यसबाट पनि प्रष्ट हुन्छकार्तिक २५, २०७७
अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँँच चुनौतीपूर्णकोभिड–१९ संक्रमणको समयमा अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँँच चुनौतीपूर्ण देखिएको छ । वैकल्पिक प्रणालीको शिक्षामा पनि यस्ता बालबालिकाको पहुँच न्यून भएको …कार्तिक २५, २०७७