पुरानै परियोजनाको अनुहार झल्काउने १० वर्षे शिक्षाक्षेत्रको योजना कार्यढाँचा तयार (कार्यढाँचा सहित)शिक्षा क्षेत्रमा पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा दस वर्षे नयाँशिक्षा क्षेत्र योजना निर्माण गर्ने भएको छ …जेष्ठ १०, २०७८
के हुन्छ दिवा खाजाका लागि विनियोजित करिब ८ अर्ब रुपियाँ ?सरकारले चालु शैक्षिक सत्रमा ७ अर्ब ५२ करोड ९३ लाख ३० हजार रुपियाँ विद्यालयमा दिवा खाजा कार्यक्रमका लागि विनियोजन गरेको छ । सरकारले चालू आर्थिक वर्षबाटै …जेष्ठ ९, २०७८
बागमती प्रदेशमा समायोजन भएका सामुदायिक विद्यालयले प्रोत्साहन पाउनेबागमती प्रदेशमा समायोजन भएका सामुदायिक विद्यालयलाई प्रदेश सरकारले समायोजन प्रोत्साहन प्रदान गर्ने भएको छ । सामजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालय …जेष्ठ ८, २०७८
विद्यालय तहको मूल्याङ्कन विधि खोज्दै स्थानीय तह (साप्ताहिक शैक्षिक गतिविधि जेष्ठ १—७)विद्यालय नै नखोली वितरण गर्न आएको सिनिटर प्याड, प्रभावहिन राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, लगायत अन्य परियोजनाको बजेट प्रविधिमैत्री सिकाइतर्फ केन्द्रित …जेष्ठ ७, २०७८
३४ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोटसङ्खुवासभाका ३४ वटा विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौटमा परेका छन् । सार्वजनिक विद्यालय सबलीकरण गर्ने भन्दै सरकारले पहिलो पटक …जेष्ठ ६, २०७८
९२०१२ बालबालिका कोरोनाका कारण सिकाइबाट बञ्चितभक्तपुर सूर्यविनायक ४ की १८ वर्षीय सवनम न्यौपाने स्थानीय अरनिको माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्छिन् । उनको विद्यालयले कोभिडका कारण उपत्यकामा लकडाउन गरिएको …जेष्ठ ६, २०७८
पोखरा महानगरमा वार्षिक परीक्षा नहुनेकोरोना भाइरसको दोस्रो भेरियन्टको कारण बढ्दो संक्रमण दर रोक्न जारी निषेधाज्ञाले पोखराका विद्यालयमा वार्षिक परीक्षा नहुने भएको छ । पोखरा महानगरपालिका शिक्षा …जेष्ठ ५, २०७८
बार्षिक मूल्यांकनका आधारमा कक्षा ८ को नतिजा प्रकाशन गर्दै काठमाडौं महानगरपालिकाकाठमाडौं महानगरपालिकाले अधारभूत तह कक्षा ८ को बार्षिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने भएको छ । महानगरस्तरीय परीक्षा समितिको आज बसेको बैठकको निर्णयले …जेष्ठ ५, २०७८
अनलाइनको आशै छैन, पशुचौपाया चराउँदै बित्छ दिन !नलगाड नगरपालिका–८ की लक्ष्मी केसीको समय दैनिक बिहानबेलुका बाख्रालाई चरिचरन क्षेत्रमा लैजाने र ल्याउँदैमा बित्छ । उहाँ अहिले कक्षा १० मा हुनुहुन्छ । …जेष्ठ ४, २०७८
संभव छ त राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन ?राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन गर्न विद्याललाई समस्या देखिएको छ । एकातिर आर्थिक वर्षको अन्त्यतिर मात्र कार्यक्रमका लागि विद्यालय छनोट भएका छन् …जेष्ठ ३, २०७८