दुई करोडभन्दा बढी लगाएर निर्माण गरेको एसईईको प्रश्नपत्र बोर्डले के गर्छ ?चालु शैक्षिक सत्र २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि राष्ट्रिय परीक्षा बोर्डले करिब दुई करोड रुपियाँभन्दा बढी खर्च गरेर ५ लाख १७ हजार …जेष्ठ १९, २०७८
त्रैमासिक र अर्धवार्षिक परीक्षाको आधारमा वार्षिक नतिजाजाजरकोट, रुकुम अधिकांश स्थानीय तहले आन्तरिक मूल्याङ्कनबाट विद्यालय तहको तहको वार्षिक नतिजा प्रकाशन गर्ने अन्तिम तयारीमा पुगेका छन् । कोभिड …जेष्ठ १९, २०७८
एसईई आन्तरिक मूल्यांकन बाटैसरकारले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय गरेको छ। सोमबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको …जेष्ठ १८, २०७८
३२ वर्ष आगाडि देखि सञ्चालनमा आएको ललितपुरको शुभतारा स्कुल बन्द नगर्न अभिभावकको मागअभिभावकसँग कुनै समन्वय नै नगरी ललितपुरको महालक्ष्मी नगरपालिका लामाटारमा सञ्चालित शुभतारा विद्यालय व्यवस्थापनले अचानक बन्द गर्ने निर्णय गरेपछि अभिभावकले यथावत …जेष्ठ १८, २०७८
एसईई २०७७ मा जारी गरिएको कार्यविधि अनुसार सञ्चालन गर्ने प्रस्ताव मन्त्रीपरिषद्माशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय …जेष्ठ १७, २०७८
अङ्कमा बढ्यो शिक्षामा बजेट तर प्रतिशतमा घट्यो (शिक्षामा तर्जुमा भएको बजेट सहित)सरकारले आगामी शैक्षिक वर्षका लागि कुल बजेटको १० दशमलब ९२ प्रतिशत बजेट विनियोजन गरेको छ । शैक्षिक वर्ष २०७६–०७७ मा १०।६८ प्रतिशत, शैक्षिक वर्ष २०७७–०७८ मा ११ …जेष्ठ १६, २०७८
आन्तरिक मूल्याङ्कनमार्फत परीक्षाफल प्रकाशित गरिँदैकोरोना कहरका कारण परीक्षा रोकिएको लामो समय भइसक्दापनि अवस्था सामान्य नहुँदा कैलालीको घोडाघोडी नगरपालिकाले आन्तरिक मूल्याङ्कन मार्फत परीक्षाफल प्रकाशित …जेष्ठ १६, २०७८
आगामी वर्षका लागि शिक्षामा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजनअर्थ मन्त्री विष्णु पौडेलले आज सार्वजनिक गरेको बजेटमा शिक्षा क्षेत्रका लागि १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्ष …जेष्ठ १५, २०७८
१३ जिल्लामा आवसीय विद्यालय सञ्चालन गरिने, छात्रवृत्तिको दायरा वृद्धिआगामी वर्ष सरकारले १३ जिल्लामा आवसीय विद्यालय सञ्चालन गर्ने भएको छ।आज आर्थिक वर्ष २०७८र७९ को बजेट भाषण सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रसुवा, …जेष्ठ १५, २०७८