डिजिटल नेपालको परिकल्पना गरेर विद्यार्थीहरुले जिते १ लाख बढिको पुरस्कार३० साउन, २०७८ | काठमाडौँ लिभिङ आइसिटीले आयोजना गरेको माइ सेकेन्ड टिचर ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिताका विजेताहरुको घोषणा गरिएको छ …श्रावण ३१, २०७८
ब्रिटिस कलेजको व्यवस्थापनमा बुटवलस्थित नमस्ते एकेडेमी संचालनकाठमाडौँ । प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्था टीबीसीले लुम्बिनी प्रदेशको बुटवलस्थित नमस्ते …श्रावण ३१, २०७८
उपल्लो डोल्पामा शनिबारबाहेक सबै दिन पठनपाठन, वीरगञ्जका पनि विद्यालय खुलेदेशैभरि कोरोनाले थिलोथिलो बनाई शैक्षिक संस्था बन्द भएकाले समयमा उपल्लो डोल्पाका अधिकांश विद्यालय वैशाखदेखि निरन्तर सञ्चालन भइरहेका छन् । उपल्लो डोल्पाका …श्रावण ३१, २०७८
एकमुष्ट अनुदानका लागि प्रस्ताव पेश गर्न छुट भएका विद्यालयहरुको विवरण पेश गर्न निर्देशन, शिक्षकको आन्तरिका बढुवाको लागि विवरण मागवार्षिक एकमुष्ट अनुदानका लागि प्रस्ताव पेश गर्न छुट भएका विद्यालयहरुको विवरण पेश गर्न सबै शिक्षा विकास तथा समन्वय एकाइलाई तोकिएको आधार पुगेका सार्वजनिक …श्रावण २९, २०७८
गैर कानुनी रुपमा पाठ्य सामाग्री छपाई गर्ने प्रकाशन गृह कारबाहीमा (साप्ताहिक शैक्षिक गतिविधि साउन २३–२९)पाठ्यक्रम विकास केन्द्रले अनुमति नलिई कक्षा १२ को पाठ्यसामाग्री छपाई गर्ने प्रकाशन गृहलाई कारबाही गर्ने भएको छ । केन्द्रको अनुमति नै नलिई पाठ्य सामग्री छापेर …श्रावण २९, २०७८
विद्यार्थीलाई खोप दिएर मात्र परीक्षामा सामेल गराउन सांसदको मागसांसदहरुले कोभिड–१९ महामारीका कारण अध्ययनरत लाखौँ विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै सबै विद्यार्थीलाई खोप दिएर परीक्षामा सामेल हुने वातावरण बनाउन …श्रावण २८, २०७८
कक्षा १२ को परीक्षा मङ्सिरमाभौतिक उपस्थितिमा परीक्षा सञ्चालन हुन नसके परीक्षाका अन्य वैकल्पिक विधि अपनाइनेश्रावण २५, २०७८
गगन थापालाई कक्षा १२ को परीक्षा स्थगित गरेर अन्य सञ्चालन गर्नुको आधार चाहियोप्रतिनिधि सभाका संसद तथा शिक्षा तथा स्वास्थ्य समिति का सदस्य गगन थापाले कक्षा १२ को परीक्षा स्थगित गरेर अन्य परीक्षा सञ्चालन गरिएकोमा आपत्ति जनाएका छन्। …श्रावण २५, २०७८
सात वर्षमा पनि बनेन विद्यालय भवनझापाको भद्रपुर नगरपालिका–३ स्थित अरनिको माध्यमिक विद्यालयको निर्माणाधीन भवन अलपत्र भएको छ । भारत सरकारको आर्थिक सहयोगमा सात वर्षअघि निर्माण शुरु भएको विद्यालय …श्रावण २४, २०७८
एसईईको जीपीए बढेको बढ्यै२०७७ को माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को नतिजा आज प्रकाशन गरेको छ । यो वर्ष परीक्षामा सहभागी भएका ४ लाख ८४ हजार २७८ भएका विद्यार्थी मध्ये ८ हजार ४४४ …श्रावण २३, २०७८