एकमुष्ट अनुदानका लागि प्रस्ताव पेश गर्न छुट भएका विद्यालयहरुको विवरण पेश गर्न निर्देशन, शिक्षकको आन्तरिका बढुवाको लागि विवरण मागवार्षिक एकमुष्ट अनुदानका लागि प्रस्ताव पेश गर्न छुट भएका विद्यालयहरुको विवरण पेश गर्न सबै शिक्षा विकास तथा समन्वय एकाइलाई तोकिएको आधार पुगेका सार्वजनिक …श्रावण २९, २०७८
गैर कानुनी रुपमा पाठ्य सामाग्री छपाई गर्ने प्रकाशन गृह कारबाहीमा (साप्ताहिक शैक्षिक गतिविधि साउन २३–२९)पाठ्यक्रम विकास केन्द्रले अनुमति नलिई कक्षा १२ को पाठ्यसामाग्री छपाई गर्ने प्रकाशन गृहलाई कारबाही गर्ने भएको छ । केन्द्रको अनुमति नै नलिई पाठ्य सामग्री छापेर …श्रावण २९, २०७८
विद्यार्थीलाई खोप दिएर मात्र परीक्षामा सामेल गराउन सांसदको मागसांसदहरुले कोभिड–१९ महामारीका कारण अध्ययनरत लाखौँ विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै सबै विद्यार्थीलाई खोप दिएर परीक्षामा सामेल हुने वातावरण बनाउन …श्रावण २८, २०७८
कक्षा १२ को परीक्षा मङ्सिरमाभौतिक उपस्थितिमा परीक्षा सञ्चालन हुन नसके परीक्षाका अन्य वैकल्पिक विधि अपनाइनेश्रावण २५, २०७८
गगन थापालाई कक्षा १२ को परीक्षा स्थगित गरेर अन्य सञ्चालन गर्नुको आधार चाहियोप्रतिनिधि सभाका संसद तथा शिक्षा तथा स्वास्थ्य समिति का सदस्य गगन थापाले कक्षा १२ को परीक्षा स्थगित गरेर अन्य परीक्षा सञ्चालन गरिएकोमा आपत्ति जनाएका छन्। …श्रावण २५, २०७८
सात वर्षमा पनि बनेन विद्यालय भवनझापाको भद्रपुर नगरपालिका–३ स्थित अरनिको माध्यमिक विद्यालयको निर्माणाधीन भवन अलपत्र भएको छ । भारत सरकारको आर्थिक सहयोगमा सात वर्षअघि निर्माण शुरु भएको विद्यालय …श्रावण २४, २०७८
एसईईको जीपीए बढेको बढ्यै२०७७ को माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को नतिजा आज प्रकाशन गरेको छ । यो वर्ष परीक्षामा सहभागी भएका ४ लाख ८४ हजार २७८ भएका विद्यार्थी मध्ये ८ हजार ४४४ …श्रावण २३, २०७८
२०७७ को एसईईको नतिजा सार्वजनिक, इडियु सञ्जालबाट हेर्न सकिनेराष्ट्रिय परीक्षा बोर्डले २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो शिक्षा शिक्षा,विज्ञान तथा …श्रावण २३, २०७८
चौतर्फि दवावपछि अन्ततः कक्षा १२ को परीक्षा स्थगितराष्ट्रिय परीक्षा बोर्डको आजको बैठकले कक्षा १२ को परीक्षा स्थगन गर्ने निर्णय गरेको छ । साउन ३१ गतेदेखि परीक्षा सञ्चालन गर्ने समय तालिका यसअघि सार्वजनिक गरिएको …श्रावण २३, २०७८
एसईईको नतिजा आज सार्वजनिक हुने,इडियु सञ्जालबाट नतिजा हेर्न सकिनेराष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने भएको छ । विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित …श्रावण २३, २०७८