After SEE Portal

शिक्षा मन्त्रालयले तयार गरेको विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा

Bridge Course

 

सरकारले साउनमा जारी गरेको ‘स्मार्ट–लकडाउन सम्बन्धी कार्यविधि, २०७८’ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसको कार्यान्वयन योजना तयार गरेको छ ।

 यस्तो छ, कोभिड महामारीको अवस्थामा हुनसक्ने निषेधाज्ञाको प्रकृति अनुरुप शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसंग सम्बन्धित कृयाकलापहरुको कार्यान्वयन सम्बन्धी कार्ययोजनाः

क्रसं.

क्षेत्र, उपक्षेत्र क्रियाकलाप

Hard Lockdown (Red)

Mix luck Down (Amber)

Soft Lock Down (Yellow)

Minimal Lock Down (Green

विद्यालयको सञ्चालन र पठनपाठन

वैकल्पिक सिकाइको विभिन्न माध्यमको प्रयोगका लागि प्रविधिमा विद्याथाको पहूँचका आधारमा विद्यालयले देहाय बमोजिम विद्यार्थीको समूहकृत गर्ने

सबै किसिमको प्रविधिको पहँचभन्दा वाहिर रहेका विद्यार्थी ।

रेडियो, एफ एम रेडियोको पहुँचमा भएका विद्यार्थी ।

टेलिभिजनमा पहुँच भएका विद्यार्थी कम्प्युटर भएको तर अनलाइन कनेक्टिभिटी नभएका विद्यार्थी ।

इन्टरनेट तथा सूचना सञ्चार प्रविधिका साधनमा पहुँच भएका विद्यार्थी।

प्रअको नेतृत्वमा कम्तिमा एक तिहाई शिक्षक आलोपालो विद्यालयमा उपस्थित रहि स्वास्थ्य सुरक्षाका मापदण्ड तथा भौतिक दुरी कायम गर्दै विद्यार्थी समूह अनुसारको सिकाइ सहजीकरणको योजना तयार गरी स्थानीय तहसंगको समन्वयमा विद्यार्थीलाई सहजीकरण गर्ने

विद्यालयले विद्यार्थीलाई CUG मा आवद्ध गरी नियमित टेलिफोन सम्पर्क र परिवेश अनुसार Online-Learning, विद्यार्थी सिकाइ सम्बन्धी सहजीकरण निर्देशिकाको कार्यान्वयन गर्ने र सो को जानकारी स्थानीय तहको शिक्षा हेर्ने निकायलाई दिने ।

वैकल्पिक सिकाइका विभिन्न माध्यमका प्रयोगका लागि प्रविधिमा विद्यार्थीको पहूँचका आधारमा विद्यालयले देहाय बमोजिम विद्यार्थीको समूहकूत गर्ने ।

सबै किसिमको प्रविधिको पहुँचभन्दा बाहिर रहेका

रेडियो, एफ एम रेडियोको पहुँचमा भएका टेलिभिजनमा पहुँच भएका विद्यार्थी

कम्प्युटर भएको घर अनलाइन कनेक्टिभिटी नभएका

इन्टरनेट तथा सूचना सवार प्रविधिका साधनमा पहुँच नभएका

प्र।ब। को नेतृत्वमा पचास प्रतिशत शिक्षक आलोपालो विद्यालयमा उपस्थित भई स्वास्थ्य सुरक्षाका मापदण्ड तथा भौतिक दुरी कायम गर्दै विद्यार्थी समूह अन्सारको सिकाइ सहजीकरणको योजना तयार गरी स्थानीय तहको समन्वयमा विद्यार्थीलाई सहजीकरण गर्ने ।

विद्यालयले विद्यार्थीलाई UG मा आवद्ध गरी नियमित टेलिफोन सम्पर्क र परिवेश अनुसार Online-Learning, यय-दृश्य वा अन्य सामग्री उपलच्यना/प्रसारणको उपयुक्त विधि र प्रकृया अवलम्बन गरी सिक्षण सिकाईलाई निरन्तरता दिने र सो को जानकारी स्थानीय तहको शिक्षा हर्ने निकायलाई दिने ।

विद्यालय, सामुदाय सिकाई केन्द्र वा उपयुक्त गरेका गृहकार्य गर्ने । विद्यार्थीको समस्या समाधान गर्ने र उपयुक्त पृष्टपोषण दिई निरन्तर शिक्षण सिकाइको वस्तुगत मूल्यांकन प्रणालीको अवलम्बन गर्ने ।

शिक्षकले विद्यालयमा उपस्थित भई थप सिकार सामग्री तथा प्रत्येक हसाको लागि विद्याथीै कृयाकलाप र गृहकार्य तयार गर्ने।

विद्यार्थीहरुलाई हट्टाछुट्टै समयमा विद्यालयमा वा सिकाइ केन्द्रमा भौतिक दुरी कायम हुने सान। साना समूहमा बोलाएर सिकाई सामग्रीरगृहकार्य वितरण गर्ने विद्यार्थीले गरेका महकार्य संकलन गर्ने र आवश्यक पृष्ठपोषण दिई निरन्तर

मूल्यांकन गर्ने । ( शिक्षा, विज्ञान तथा प्रविधि मत्वालयले जारी गरेको विद्यालय संचालन सम्बन्धी कार्यढाँचा २०७७ अनुसारका मापदण्डहरू तथा प्रकृया पुरागरी कुल कक्षा संख्या वा विद्यार्थीको संख्याको एक तिहाइ आलोपालो वा सिफ्टमा उपस्थित गराइ पठन पाठन गर्ने ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यालय संचालन सम्बन्धी कार्यढाँचा २०७७ अनुसारका मापदारहरू तथा प्रक्रिया पुरागरी पठनपाठनका कार्यहरु सञ्चालन गर्ने ।

 

२. उच्च शिक्षा तथा प्राविधिक शिक्षाको सञ्चालन र व्यवस्थापन शिक्षण संस्था भर्चुअलमाध्यमबाट पठनपाठन गराउने र सम्बन्धित विश्वविद्यालयलाई विद्युतीय माध्यमबाट जानकारी गराउने । शिक्षण संस्था भर्चुअलमाध्यमबाट पठनपाठन गराउने र सम्बन्धित विश्वविद्यालयलाई विद्युतीय माध्यमबाट जानकारी गराउने ।

शिक्षण संस्थाहरुले विद्यार्थीहरुलाई छुट्टाछुट्टै समयमा कार्यक्रमगत स-साना समूहमा विभाजन गरी कुल कक्षा संख्या वा विद्यार्थीको संख्याको एक तिहाइ आलोपालो वा सिफ्टमा गर्ने । उपस्थित गराइ पठन पाठन गर्ने र सम्बन्धित् विश्वविद्यालयलाई विद्युतीय माध्यमबाट जानकारी गराउने।

स्वास्थ्य सुरक्षाका मापदण्ड तथा भौतिक दुरी कायम गरी पठन पाठनका कार्यहरू सञ्चालन  गर्ने  ।
३. परीक्षा सञ्चालन तथा व्यवस्थापन शिक्षण संस्थाहरुले अनलाइन परीक्षा मात्र सञ्चालन गर्ने । शिक्षण संस्थाहरुले अनलाइन परीक्षा र परियोजना कार्य मात्र सञ्चालन गर्ने ।

 विद्यालय, कलेज, विश्वविद्यालय, बोर्ड तथा परिषदहरूले स्वास्थ्य मापदण्ड र भौतिक दुरी कायमगरी एक बेञ्चमा एक जना जेट (z) आकारमा विद्यार्थी वसाइ व्यवस्था गर्ने गरी होमसेन्टरमा परीक्षा संचालन गरी व्यवस्थापन गर्ने/गराउने ।

विद्यालय, कलेज, विश्वविद्यालय,कलेज, विश्वविद्यालय परिषद्हरुले स्वास्थ्य सुरक्षाको मापदण्ड र भौतिक दुरी कायम गरी परीक्षा सञ्चालन गर्ने ।
४. पाठ्यपुस्तक छपाई, ढुवानी तथा बिक्री वितरण

पाठ्यपुस्तक उत्पादन, पादुकाना र विकि वितरणलाई अत्यावश्यक वस्तुको सूचिमा राखी आवश्यक कार्य गर्ने । स्थानीय तहसँग समन्वय गरी विकता/विद्यालयले विद्यार्थीको हातमा पाठयपुस्तक पर्याउने ।

पायपुस्तकः उत्पादन, छपाइ, दुवाना र विकि वितरणलाई अत्यावश्यक वस्तुको सूचिमा राखी आवश्यक कार्य गर्ने । स्थानीय तहसँग समन्वय गरी विक्रेता/विद्यालयले विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्याउने । यस कार्यमा स्थानीय -तहका प्रशासकीय प्रमुखहरुको सहयोग लिने ।

पाठयपुस्तक उत्पादन, छपाई, ढुवानी र विक्रि वितरणलाई अत्यावश्यक वस्तुको सूचिमा राखी आवश्यक कार्य गर्ने । सामुदायिक विद्यालयहरूले आलोपालो गरी विद्यार्थी बोलाई निःशुल्क पाठयपुस्त

स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गरी पाठ्यपुस्तक तथा पाठ्यसामग्री छपाइ तथा ढुवानी र विक्री वितरण

५. शिक्षक तालिम र

छोटो अवधिका व्यावसायिक तया सीपमुलक तालिमहरूको सञ्चालन र व्यवस्थापन

भर्चअल माध्यमबाट गर्ने । भर्चअल माध्यमबाट गर्ने । स्वास्थ्य सुरक्षाका मापदण्ड तथा भौतिक दुरी कायम गरी तालिम कार्यक्रमहरु सचालन गर्ने । स्वास्थ्य सुरक्षाका मापदण्ड तथा भौतिक दुरी कायम गरी तालिम कार्यक्रमहरु सचालन गर्ने ।
६.

विद्यालय भवन सा अन्य पूर्वाधार निर्माण

स्वास्थ्य सुरक्षाका मापदण्ड तथा भौतिक स्वास्थ्य सुरक्षाका मापदण्ड तथा भौतिक दुरी दुरी कायम गरी सिमित जनशक्तिको कायम गरी सिमित जनशक्तिको उपस्थितीमा भवन उपस्थितीमा भवन निर्माण तथा अन्य निर्माण तथा अन्य निर्माणका कार्य गर्ने । निर्माणका कार्य गर्ने ।

स्वास्थ्य सुरक्षाका मापदण्ड तथा भौतिक स्वास्थ्य सुरक्षाका मापदण्ड तथा भौतिक दुरी दुरी कायम गरी सिमित जनशक्तिको कायम गरी सिमित जनशक्तिको उपस्थितीमा भवन उपस्थितीमा भवन निर्माण तथा अन्य निर्माण तथा अन्य निर्माणका कार्य गर्ने । निर्माणका कार्य गर्ने ।

स्वास्थ्य सुरक्षाका मापदण्ड तथा आवश्यकता अनुसार भौतिक दुरी कायम गरी आवश्यक पूर्वाधार विकास र  विद्यालय भवन निर्माण तथा अन्य निर्माणका  कार्य गर्ने । आवश्यकता अनुसार पूर्वाधार निर्माण र विदालय भवन निर्माणको कार्य गर्ने । 

 

A Levels MA
Thuprai - Books and E-books