A Levels MA

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको लागि प्रस्ताव माग

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको लागि विद्यालयलाई प्रस्ताव पेश गर्न आव्हान गरेको छ ।

इच्छुक विद्यालयले आगामी पुस ८ गते  भित्र सम्बन्धित स्थानीय तहमा प्रस्तव पेश गर्न केन्द्रले सूचित गरेको हो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यन्वयन कार्यविधि २०७६ मा व्यवस्था भए बमोजिम प्रस्ताव पेश गर्न सूचित गरिएको हो ।

चालु आर्थीक वर्ष २०७८–०७९ का लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत भौतिक सुविधा विस्तार लगायतका कार्यक्रममा सहभागी हुन इच्छुक सार्वजनिक विद्यालयहरुलाई स्थानिय तह मार्फत प्रस्ताव पेश गर्न भनिएको छ ।

राष्ट्रपति शैक्षिक सुधार

 

Thuprai - Books and E-books