विद्यालयमा गुनासो पेटिका राखिँदैविद्यालयका बालबालिकालाई दण्डसजाय पाउँछौँ÷ पाउँदैनौँ भनेर प्रश्न गर्दा कतिपय बालबालिको उत्तर आउँछ, पाउँछौँ । विद्यालय र कक्षाकोठामा शिक्षक शिक्षिकाले भनेको …फाल्गुण १६, २०७७
लोपोन्मुख भाषा जोगाउन कक्षा सञ्चालनभाषा आयोगले लोपोन्मुख कुसुन्डा जातिको भाषा जोगाउन दाङमा एक महिने कक्षा सञ्चालन गर्ने भएको छ । सो कक्षा घोराही उपमहानगरपालिका –५ धर्नाको महेन्द्र मावि र वडा …फाल्गुण १६, २०७७
भरतपुर महानगरपालिका शिक्षा प्रमुखलाई पाँच प्रश्नएकाइ र पालिका दुवैलाई जिम्मेवारी दिइएका कारण दोहोरोपन हुन गएको छफाल्गुण १६, २०७७
अतिक्रमणको चपेटामा विश्वविद्यालय (साप्ताहिक शैक्षिक गतिविधि फागुन ८-१४)नेपालका विभिन्न विश्वविद्यालयको स्वामित्वमा भौतिक सम्पत्ति स्थानीय कै कब्जामा भएको समाचार विभिन्न समयमा बाहिरिए पनि सम्बन्धित निकायले ध्यान दिन सकेको छैन । …फाल्गुण १४, २०७७
राजर्षी गुरुकुलको खेलकुद सल्लाहकारमा कप्तान मल्ल नियुक्तभक्तपुरको राजर्षी गुरुकुलले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई प्रमुख खेलकुद सल्लाहकारमा नियुक्त गरेको छ । भक्तपुरको सल्लाघारीस्थित सो …फाल्गुण १४, २०७७
चीन सरकारले पुनः दरबार हाइस्कुललाई पोसाक, स्टेसनरी र खेलकुदका सामग्री दियोकाठमाडौंको रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कूल (भानु माध्यमिक विद्यालय) लाई चीन सरकारले विभिन्न स्टेसनरी र खेलकुदका सामग्री प्रदान गरेको छ । विद्यालयमा …फाल्गुण १४, २०७७
हरेक स्थानीय तहमा प्राविधिक विद्यालय सञ्चालन गरिन्छ : मुख्यमन्त्री डोरमणि पौडेलवाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हरेक स्थानीय तहमा कम्तीमा एउटा प्राविधिक शिक्षालय सञ्चालन गरिने बताउनुभएको छ । हेटौँडामा भूकम्पका कारण …फाल्गुण १३, २०७७
शिक्षक विद्यार्थीमा कोरोना जस्तै लक्षण देखिएपछि विद्यालय बन्दबझाङको साइपाल गाउँपालिका–४ मा रहेको धुली माध्यमिक विद्यालयका शिक्षक विद्यार्थी एकाएक बिरामी पर्न थालेपछि केही दिनका लागि विद्यालय बन्द गरिएको छ । करिब एक …फाल्गुण १३, २०७७
शिक्षकले तलब नपाउँदा विद्यार्थीले गरे जनता माध्यमिक विद्यालयमा तालाबन्दीलहान (रासस) : शिक्षकलाई तलब उपलब्ध गराउन माग गर्दै विद्यार्थीले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुक्याहीस्थित जनता माध्यमिक विद्यालयमा तालाबन्दी …फाल्गुण १३, २०७७
मुसहर समुदायका बालबालिका शिक्षामा आकर्षितअति सीमान्तकृत जनजाति समूहमा पर्ने मुसहर समुदायका बालबालिकामा शैक्षिक चेतना वृद्धि हुँदै गएको छ । केही वर्षअघिसम्म विद्यालय भर्नाको समयमा विद्यालयमा देखिने र …फाल्गुण १२, २०७७