कक्षा १२को परीक्षा तालिका एक साताभित्र सार्वजनिक गरिने (साप्ताहिक शैक्षिक गतिविधि भदौ ६–११)कोभिड–१९ दोस्रो लहरका कारण परीक्षा सञ्चालन हुनुभन्दा एक हप्ता अघि स्थगित गरिएको कक्षा १२ को परीक्षा भदौको अन्तिम सातादेखि सञ्चालन गर्ने तयारीमा राष्ट्रिय …भाद्र ११, २०७८
विद्यालय सञ्चालनको तयारीकोरोना महामारीका कारण लामो समयदेखि सप्तरीमा बन्द रहेका विद्यालय सञ्चालन गर्ने तयारी गरिएको छ । स्वास्थ्य मापदण्डको पालना गरी १८वटै स्थानीय तहका विद्यालय …भाद्र ११, २०७८
विद्यार्थीलाई खोप लगाउने व्यवस्था गर्न मन्त्रालयको अनुरोधकक्षा १२ र सो भन्दा माथिका विभिन्न तहका परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाई लक्षित गरी कोभिड १९ विरुद्धको खोप लगाउने कार्यमा आवश्यक सहयोग, सञ्चार, समन्वय …भाद्र १०, २०७८
४९ विद्यालयलाई एक लाखका दरले रकम उपलब्ध गराइनेतनहुँको व्यास नगरपालिकाले नगर क्षेत्रभित्र रहेका ४९ विद्यालयलाई प्रविधिमैत्री शिक्षणका लागि प्रतिविद्यालय रु एक लाख रकम उपलब्ध गराउने निर्णय गरेको छ …भाद्र ९, २०७८
छात्राको विद्यालय शिक्षाप्रति रुचि बढ्दोपाल्पाका दलित तथा सीमान्तकृत समुदायका छात्राको नियमितरूपमा विद्यालय शिक्षाप्रति रुचि बढेको छ । तानसेन नगरपालिका, तिनाउ गाउँपालिका र रम्भा गाउँपालिकामा …भाद्र ८, २०७८
कक्षा १२ को परीक्षा भौतिक रुपमा सञ्चालन गर्न निर्देशनसंसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन सरकारलाई निर्देशन …भाद्र ८, २०७८
शिक्षामन्त्री नहुँदा पाठ्यक्रम स्वीकृत हुन सकेनबजेट अभावले पाठ्यपुस्तक तयारीमा निकै समस्या पर्ने गरेकोभाद्र ८, २०७८
अनियमितताका अनेक रुप, कागज र प्रतिवेदनमा सकिन्छ शिक्षाको सबै बजेट२८ नगरपालिका र १३ गाउँपालिकाले ७४८ विद्यालयका विद्यार्थीलाई विद्यालय बन्द भएको बेला पनि वर्षभरि दिवा खाजा खुवाए ।भाद्र ७, २०७८
सहिदनगर नगरपालिका सबै विद्यालय भोलिदेखि खुल्नेधनुषाको सहिदनगर नगरपालिका सबै विद्यालय भोलिदेखि भौतिक रुपमा सञ्चालनमा आउने भएका छन् । नगरपालिकाले सार्वजनिक सूचना जारी गरी सबै विद्यालय भोलिबाट सञ्चालन गर्ने …भाद्र ६, २०७८
कक्षा १० को औसत सिकाइ उपलब्धी करिब ४१ प्रतिशत मात्रकक्षा १० मा अध्ययन गर्ने विद्यार्थीको औसत क्षमता पाठ्क्रमले तोकेको तहगत उद्देश्यभन्दा कम पाइएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ) ले सन २०१९ मा गरेको …भाद्र ५, २०७८