कक्षाकोठामा स्मार्ट टिभी, शिक्षकको हातमा ल्यापटपपछिल्लो समय ग्रामीण क्षेत्रका विद्यालयसमे प्रविधिमैत्री हुन थालेका छन् । खरीपाटीमा अध्यापन गराउने शिक्षक ल्यापटपमा शैक्षिक सामग्री राखेर स्मार्ट टिभीमा …फाल्गुण १७, २०७८
बेरुजु फर्छयौट सम्बन्धी छलफल कार्यक्रम सञ्चालन गरिनेशिक्षा तथा मानव स्रोत विकास केन्द्रले १९ जिल्लाका प्रतिनिधि सहभागी गराएर बेरुजु फर्छयौट सम्बन्धी छलफल कार्यक्रम आगामी फागुन २१ गते आयोजना गर्ने भएको छ । …फाल्गुण १६, २०७८
पाँच मिनेटको दुरीमा पानी, विद्यालय काकाकुलविद्यालयमा एउटा धारा छ । पानी आउँदैन कमिला हिड्छन् । विद्यालय खुलेको समयमा शौच आइ हाल्यो भने पनि पाँच मिनेटको दूरीमा रहेको खोलामा पानी लिन जानुपर्छ । …फाल्गुण १५, २०७८
एक-तीनका पाठ्यपुस्तक छाप्न फर्म–संस्था नवीकृत तथा सूचीकृतपाठ्यक्रम विकास केन्द्रले देशभरका विद्यालयमा कक्षा एकदेखि तीनसम्मका पाठ्यपुस्तक छपाइ गर्ने तथा बिक्री वितरण गर्ने फर्म–संस्थाहरू नवीकरण तथा सूचीकरण …फाल्गुण १२, २०७८
सिकाइ चौतारी सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम आयोजना हुने (विस्तृत विवरणसहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सिकाइ चौतारी सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ । सामुदायिक विद्यालयका माध्यमिक र आधारभूत तहको …फाल्गुण १०, २०७८
वैशाखमा भर्ना सकेर जेठबाट पठनपाठन गर्ने (साप्ताहिक शैक्षिक गतिविधि माघ २९–फागुन ६)२०७९ सालको शैक्षिक सत्र जेठ १ गतेबाट सुरु गर्ने निर्णय भएको छ । मन्त्रालयले आगामी वैशाख महिनामा कक्षा १ देखि १० सम्मका सबै तहका परीक्षा सक्नुपर्ने, नतिजा …फाल्गुण ६, २०७८
नयाँ कक्षामा पुग्नु अगावै विद्यार्थीको हातमा नयाँ पाठ्यपुस्तकसरकारले आगामी जेठदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरिसकेको छ । वैशाखको सुरुमा सबै कक्षाको परीक्षा सञ्चालन गरेर वैशाख अन्तिममा भर्ना अभियान सञ्चालन …फाल्गुण ६, २०७८
नयाँ शिक्षक, तालिम र आइसिटी ल्याव भएका विद्यालय हुनेशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सरकारले विद्यालयहरुमा नयाँ शिक्षक, तालिम र आइसिटी ल्याव पुर्याउन लागीरहेको बताएका छन् । भवन नभएका …फाल्गुण ५, २०७८
आमाहरुको विद्यालयमा आर्थिक संकट, म्याग्दी जेसीजको सहयोगउमेरले नेटो काटिसकेका र औपचारिक शिक्षा हासिल गर्नबाट वञ्चित भएका आमाले अध्ययन गर्ने म्याग्दीको एक विद्यालयलाई म्याग्दी जेसिजले रु. एक लाख आर्थिक सहयोग गरेको छ …फाल्गुण ५, २०७८