कक्षा १२ को नतिजा सार्वजनिकराष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डको आजको बैठकको निर्णयले नतिजा सार्वजनिक गरेको हो ।मंसिर १७, २०७८
कक्षा १२ को नतिजा भोलिराष्ट्रिय परीक्षा बोर्डले भोलि शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गर्ने भएको छ । बोर्ड सूत्रका अनुसार नतिजा सार्वजनिक गर्न भोलि बिहान ९ बजे बोर्ड बैठक …मंसिर १६, २०७८
कोरोनाका कारण परीक्षा छुटेका विद्यार्थीको परीक्षा आजदेखि सञ्चालनराष्ट्रिय परीक्षा बोर्डले गत भदौ ३० गतेदेखि सञ्चालित कक्षा १२ को परीक्षामा कोभिड १९ संक्रमण भएर परीक्षा दिन नसकेका विद्यार्थीको परीक्षा आजदेखि सञ्चालन गरेको छ …मंसिर १६, २०७८
गजेन्द्र सरको गज्जबको कथास्वयसेवक शिक्षकले सुधारेको सामुदायिक विद्यालय पूर्वी सुर्खेतको गुर्भााकोट नगरपालिकास्थित जहरेमा जनसंयुक्त आधारभूत विद्यालय छ । एक दशक अघि यो विद्यालय उचित …मंसिर १३, २०७८
भारतीय सहयोगमा बनेका विद्यालय भवनको उद्घाटनउच्च प्रभाव सामुदायिक विकास परियोजना’का रुपमा अघि बढाइएकोमंसिर १३, २०७८
बोर्ड अध्यक्षका लागि १५ जनाको आवेदनअवधारणापत्र र चार वर्षको व्यावसायिक कार्ययोजना पनि पेश गरेका छन्मंसिर १३, २०७८
अभावै अभावमा वैजनाथ आधारभूत विद्यालयवैजनाथ आधारभूत विद्यालयमा भवन अभावका कारण बालबालिकाको पठनपाठनमा प्रभावित भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ भेटघाटफाँटामा रहेको सो विद्यालयमा एउटै …मंसिर १२, २०७८
विद्यालय चलाउने काइदा, परिसरमा अदुवाखेतीनिजी स्रोतमा काम गर्ने शिक्षकहरुको तलब व्यवस्थापनमा समस्या परेपछि विद्यालयले यस्तो योजना अघि बढाएको छ ।मंसिर १२, २०७८
हरेक विद्यालयलाई उद्यमस्थल बनाउनुपर्छ: अर्थमन्त्रीअर्थमन्त्री जनार्दन शर्माले विद्यालयलाई उद्यमस्थल बनाउनुपर्ने बताएका छन् । । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको राष्ट्रिय परिषद्लाई आज सम्बोधन गदै उनले …मंसिर ८, २०७८