मधेस प्रदेशमा एसईई परीक्षामा ८१ हजार ७६८ परीक्षार्थी सहभागी हुँदैमधेस प्रदेशबाट यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा धनुषाबाट सबैभन्दा बढी परीक्षार्थी सहभागी हुँदैछन् । यही चैत १५ गतेदेखि सुरु हुने एसईईमा मधेस …चैत्र ६, २०८०
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिमा डा साहमधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा अङ्कुर साह नियुक्त भएका छन् । प्रतिष्ठानका कुलपतिसमेत रहेका मुख्यमन्त्री सरोजकुमार यादवले डा. …चैत्र ५, २०८०
महानगरपालिकाद्वारा सिपमूलक तालिमका लागि २३ ओटा क्याम्पससंग सहमतिकाठमाडौं महानगरपालिकाले सिपमूलक तालिम सञ्चालन गर्न २३ ओटा क्याम्पससंग सहमति गरेको छ । सिपमूलक तालिम सञ्चालनका लागि कलेजहरुले कक्षाकोठा र प्रयोगशाला …फाल्गुण २८, २०८०
स्थानीय प्रशासनले खोल्यो विद्यालयको तालापञ्चेश्वर गाउँपालिकाले प्रहरीको सहयोगमा १८ महिना अगाडि निर्माण व्यवसायीले लगाएको ताला खोलेको छ। वडा नम्बर १ शेरीस्थित गडदेव आधारभूत विद्यालयको ३६ लाख रुपियाँ …फाल्गुण २८, २०८०
कक्षा १० की छात्राको शिक्षा मन्त्रीलाई पत्र: संविधानले प्रदान गरेको हाम्रो पढ्न पाउने हकलाई कुन्ठित गरेन र ?सम्माननीय शिक्षा मन्त्री ज्यु ! सर्वप्रथम त बधाइ । तपाईं शिक्षा मन्त्री बन्नु भएछ । खुसी लाग्यो । किनकि तपाईंलाई म सामाजिक सञ्जालमा बारम्बार देख्थे …फाल्गुण २४, २०८०
दिक्तेल बहुमुखी क्याम्पसलाई ‘क्यूएए’को मान्यतादिक्तेल बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (युजिसी)बाट क्वालिटी एस्युरेन्स एक्रेडिटेसन (क्यूएए_को मान्यता प्राप्त गरेको छ । आयोगको गत पुस १९ गते …फाल्गुण २३, २०८०
पहिले विद्यार्थी खोज्नुपथ्र्यो, अहिले विद्यार्थीले खोज्छन्धनुषाको जनकपुरधाम–८ स्थित श्री यज्ञवल्क्य संस्कृत मावि (ज्ञानकूप)ले एक शताब्दीभन्दा बढी अर्थात् एक सय १३ वर्षदेखि यस क्षेत्रमा संस्कृत शिक्षा प्रदान गरिरहेको …फाल्गुण २०, २०८०
पछि झनपछि, चालु आवको एक महिनाको पनि तलब पाएन् शिक्षक कर्मचारीलेमधेश प्रदेश शैक्षिक हिसाबले देशकै पछि परेको प्रदेश हो । यो प्रदेशको स्थानीय सरकारको खिचातानीले गर्दा यो प्रदेश झनपछि पर्ने संकेत बढेर गएको छ । यो प्रदेशका …फाल्गुण १८, २०८०
भवन राम्रा बने, विद्यार्थी छैनन्सामुदायिक विद्यालयमा गुणस्तरीय अध्यापन नहुने:पूर्वशिक्षकफाल्गुण १७, २०८०
फिदिम नगरका सबै माविमा सिसी क्यामेरा जडानफिदिम नगरपालिकाले नगरभित्रका सबै माध्यमिक विद्यालयमा सिसी क्यामेराबाट निगरानी गर्ने व्यवस्था मिलाएको छ । नगरपालिकाका १४ वटै वडामा रहेका २० माध्यमिक …फाल्गुण १६, २०८०