शुल्क लिए महानगरले कारबाही गर्नेकाठमाडौं महानगरपालिकाबाट कक्षा ११ र १२ मा यस शैक्षिकसत्रमा छात्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीले सम्बन्धित विद्यालय तथा क्याम्पसमा कुनै पनि प्रकारको …भाद्र ५, २०८०
जीर्ण बन्दै प्राविधिक शिक्षालयमर्मतसम्भारलागि बजेट अभाव हुदा धनकुटा नगरपालिका–१० स्थित उत्तरपानी बहुप्राविधिक शिक्षालय जीर्ण बन्दै गएको छ । विसं २०४० मा ८६५ रोपनीमा स्थापित यो …भाद्र ४, २०८०
रेलवे जनशक्ति माग गरिएको पत्र घुमेको घुमैविश्वविद्यालयले रेलवे इन्जिनियरलगायत १५ जना जनशक्तिको माग गरेको छ । उनीहरुको आवास विश्वविद्यालयले नै व्यहोर्ने तर पारिश्रमिक हाल कार्यरत भारतकै संस्थाबाट व्यहोर्ने गरी अनुरोध गरिएको छ ।श्रावण १२, २०८०
वीरगञ्जका १५ विद्यालय कारबाहीमावीरगञ्ज महानगरपालिकाले महानगरभित्रका १५ विद्यालयलाई कारबाही गरेको छ । एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आइईएमआइएस) सफ्टवेयर नलिने र लिएर पनि अद्यावधिक …आषाढ २८, २०८०
मधेस विश्वविद्यालयमा कानुन सङ्कायको कक्षाचालु शैक्षिकसत्रबाट कानुन र सामान्य जनप्रशासन सङ्कायको कक्षा सञ्चालन गर्ने तयारीमा रहेको मधेस विश्वविद्यालयले पाठ्यक्रमलाई अन्तिम रुप दिन सरोकारवालासँग सुझाव …आषाढ २४, २०८०
छात्रावास सञ्चालन गर्न स्वीकृति लिनुपर्नेकाठमाडौं महानगरपालिका भित्र छात्रावास सञ्चालन गर्ने व्यक्तिले अब महानगरपालिकाबाट स्वीकृति लिनुपर्ने भएको छ । काठमाडौँ महानागरपालिकाले छात्रावास …आषाढ २४, २०८०
संस्थागत विद्यालयमा छात्रवृत्ति प्रदान गर्नका लागि आवेदन खुलाकाठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिका लागि छनोट परीक्षा सञ्चालन गर्न आवेदन खुला गरेको छ । महानगर शिक्षा विभागले कक्षा ११ मा छात्रवृत्ति कोटामा …आषाढ २३, २०८०
सुदूरपश्चिम प्रदेशमा भर्ना दर घट्यो, विद्यालय बाहिरका बालवालिकाको संख्या पनि बढ्योसुदुर पश्चिम प्रदेशमा अघिल्लो बर्षहरूभन्दा गत वर्षको शैक्षिक सत्रमा विद्यालय तहमा बालबालिकाको भर्ना दरमा कमी आएको पाइएको छ । सरकारले सार्वजनिक गरेको …आषाढ ८, २०८०
कोशी प्रदेशमा छात्राभन्दा छात्र धेरैशैक्षिक सत्र २०७९ मा कोशी प्रदेशमा छात्राभन्दा धेरै छात्र पाइएका छन् । प्रदेशका कुल विद्यार्थी संख्या ११ लाख ४५ हजार ६५८ जना मध्ये ४९ प्रतिशत छात्रा र …आषाढ ५, २०८०
कक्षा १२ का छात्रालाई कम्प्युटर प्रदान गरिनेमधेश प्रदेश सरकारले प्रदेशका सामुदायिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छात्रालाई एक थान ल्यापटप सहयोग स्वरुप उपलब्ध गराउने घोषणा गरेको छ । प्रदेशका छात्रालाई …जेष्ठ २३, २०८०