पालिकाको सेवा सुविधा उपभोग गर्ने सबैका छोराछोरी सामुदायिक विद्यालयमापश्चिम नवलपरासीको सुनवल नगरपालिकाले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति ल्याएको छ । पालिकाको सेवा सुविधा उपभोग गर्ने सबैका छोराछोरी सामुदायिक …माघ १४, २०८०
विराटनगर महानगरका विद्यालय तीन दिन बन्दशितलहरसँगै अत्यधिक चिसो बढेपछि विराटनगर महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । महानगरले एक सूचना जारी गर्दै आजदेखि माघ ५ गतेसम्म तीन …माघ ३, २०८०
चिसो बढेपछि सोलुखुम्बुका विद्यालय बन्दसोलुखुम्बुमा अत्यधिक चिसोका कारण सामुदायिक विद्यालय बन्द भएका छन् । अत्यधिक चिसोका कारण जिल्लाको दुई सय ६७ सामुदायिक विद्यालयमध्ये एक सय एक विद्यालयको पठनपाठन …पौष २८, २०८०
कक्षाकोठामा जाँदा शिक्षकले प्रधानाध्यापकलाई मोबाइल बुझाउनु पर्नेधादिङको नीलकण्ठ नगरपालिकाले शिक्षकलाई कक्षकोठमा मोवाइल प्रयोग गर्न नदिने निर्णय गरेको छ । नगरशिक्षा शाखाले पालिकाअन्तर्गतका सबै सामुदायिक तथा संस्थागत …पौष २७, २०८०
मधेश प्रदेशमा निमावि शिक्षक नियुक्तिका लागि छनोट (नतिजासहित)शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको मधेश प्रदेशको नतिजा सार्वजनिक गरेको छ । नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक, …पौष २७, २०८०
विद्यालय हाताभित्र राजनीतिक गतिविधि गर्न रोकताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले विद्यालय हाताभित्र राजनीतिक गतिविधि गर्न रोक लगाएको छ । विद्यालय शान्ति क्षेत्र घोषणा राष्ट्रिय ढाँचा कार्यान्वयन …पौष २६, २०८०
‘विश्वाविद्यालय सञ्चालन अघि अस्पताल सुदृढ बनाउनुपर्छ ’स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कैलालीको गेटास्थित प्रस्तावित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन अघि अस्पताललाई बलियो …पौष १७, २०८०
‘शैक्षिक गुणस्तरका लागि प्रदेश सरकारले ध्यान दिन्छ’मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले रामराजा क्याम्पसलाई विश्वविद्यालयमा गाभेर भए पनि शैक्षिक गुणस्तर सुधार गर्न प्रदेश सरकार लागिपर्ने बताएका छन् …पौष १५, २०८०
महानरले स्रोत शिक्षक नियुक्त गर्योकाठमाडौं महानगरपालिकाले स्रोत शिक्षक पदपूर्तिका लागि अन्तिम नतिजा प्रकाशन गरेको छ । स्रोत शिक्षक छनोट समितिको आज बसेको बैठकले मंसिर २३ गते सञ्चालन गरेको …मंसिर २४, २०८०
भूकम्प प्रभावित क्षेत्रका बालबालिकालाई मनोसामाजिक परामर्श आवश्यकरुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१४ जामिरकोट टाकुराकी कक्षा ८ मा अध्यनरत सिन्दु मल्ल सधैँ झैँ विद्यालय आउछिन् । उनले अध्ययन गर्ने विद्यालयको नाम हो, जनविकास …मंसिर १६, २०८०