कर्णालीमा शिक्षा सुधारका लागि एक जिला एक नमुना विद्यालयकर्णाली प्रदेश सरकारले एक जिल्ला एक नमूना विद्यालय निर्माण गर्ने भएको छ । सार्वजनिक शिक्षा सुधार अभियान मार्फत सामुदायिक विद्यालयमा शिक्षण सिकाइ …जेष्ठ २२, २०८०
विद्यालय तह पास गर्ने जम्मा आठ प्रतिशतकर्णाली प्रदेशमा विद्यालय तह पास गर्ने जम्मा आठ प्रतिशत रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को नतिजा …जेष्ठ १८, २०८०
शिक्षकको तलब समयमा निकाशा नभएको हुँदा सिंहदरबारको फोहोर उठेनः प्रमुख शाहकाठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले आफ्ना कुरा संघीय सरकारले नसुनेको हुँदा सिंहदरबारको फोहोर नउठाएको प्रतिक्रिया दिएका छन् । प्रमुख शाहले बारम्बारका …चैत्र २७, २०७९
तनहुँका १७ विद्यालयमा अक्षयकोषतनहुँको दमौली सङ्गम क्लबद्वारा जिल्लाभित्रका १७ विद्यालयमा एकैसाथ अक्षयकोषको स्थापना गरिएको छ । विपन्न, अपाङ्गता भएका, सिमान्तकृत तथा अल्पसङ्ख्यक बालबालिकालाई …फाल्गुण २१, २०७९
बहिरा व्यक्ति पढ्ने विद्यालयलाई आर्थिक समस्याकक्षाकोठामा विद्यार्थी कोही पढिरहेका छन्, कोही लेखिरहेका छन् । कोही विद्यार्थी भने इशारामा केही भनिरहेका छन् । यो दृश्य तनहुँको व्यास नगरपालिका–१ खकौलीमा …फाल्गुण २०, २०७९
रौतहटका विद्यालय शुक्रबारसम्म बन्दरौतहटका विद्यालय बन्द गरिएको छ। रौतहटका अधिकांश विद्यालय आज होली मनाएर विदा गीरएको छ । सोमबारदेखि बुधवारसम्म होली मनाइने भएकोले शुक्रबार नै …फाल्गुण १९, २०७९
प्रधानाध्यापकलाई पूर्वविद्यार्थीको एक लाख पुरस्काररौटहटको यमुनामाई गाउँपालिका–३ का जाहुर आलमले म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृति माविमा तीन दशकसम्म समय अध्यापन गरे । विज्ञान विषयमा …फाल्गुण १९, २०७९
सर्लाहीका विद्यालयलाई शिक्षक अभावसर्लाहीका सामुदायिक विद्यालयमा शिक्षक अभावको समस्या देखिएको छ । जिल्लामा चार सय ५१ सामुदायिक विद्यालय छन् र ती विद्यालयमा न्यूनतम पाँच हजार तीन सय १७ शिक्षकको …फाल्गुण १८, २०७९
बूढानीलकण्ठ स्कुल तथा साझेदारी कार्यक्रममा आवासीय सुविधासहित अध्ययनका लागि आवेदन मागविपन्न समुदायका जेहेनदार बालबालिकाहरू मध्येबाट छात्रवृत्तिमा छनोट गरी आवासीय सुविधासहित अध्यापन गराउनका लागि आवेदन माग गरिएको छ । शिक्षा, विज्ञान तथा …फाल्गुण १६, २०७९
मनमोहन प्राविधिक विश्वविद्यालय सेवा आयोगले कर्मचारी माग्योमनमोहन प्राविधिक विश्वविद्यालय सेवा आयोगले खुला तथा आन्तरिक बढुवाका लागि विज्ञापन गरेको छ । आयोगले प्रशासन सेवा आन्तर्गतका समान्य प्रशासन र लेखा समूहका …फाल्गुण १३, २०७९