वाल्मीकि विद्यापीठ वास्तु शास्त्रमा आधुनिक इन्जिनीयरिङ कक्षा सञ्चालन गरिनेआगामी शैक्षिक सत्रदेखि वाल्मीकि विद्यापीठमा वास्तु शास्त्रको ज्ञान आधुनिक इन्जिनीयरिङमा समावेश गरी अध्यापन गराइने भएको छ । नेपाल संस्कृत विश्विविद्यालयले …कार्तिक ११, २०८०
नत अभिभावकलाई चासो, नत शिक्षकलाई अलपत्र इ–हाजिरीदिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २०७५ साल आसोज १ गते अभियानका रुपमा सञ्चालन गरिएको विद्युतीय (इ–हाजिरी) हाजिरी मेसिन अहिले अलपत्र परेका छन् …कार्तिक १०, २०८०
भोको पेटले बालबालिकालाई के सिकाउने ?स्थानीय सरकारले व्यवस्थापन गरेका शिक्षकलाई अनुदान रोकियो । निजी स्रोतका छ जना शिक्षकले चालु शैक्षिक सत्रदेखि पारिश्रमिक पाएका छैनन् । भोको पेटले ससाना …कार्तिक ९, २०८०
दिनियाँत, कुरानदेखि कम्प्युटर विज्ञान पढाउँदै नुरुल हुँदा आधारभूत विद्यालयवीरगञ्ज पर्सागढी नगरपालिका–५ बहरवाका तफाजुल मियाँ अहिले मदरसा नुरुल हुँदा आधारभूत विद्यालय रामपुरमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी छन् । उनले घरदेखि निकै …कार्तिक ५, २०८०
शिक्षा सम्बन्धी आठभन्दा बढी कानुन बनाउँदै काठमाडौं महानगरपालिका२१ वटा कानुन बनाउन सैद्धान्तिक सहमति दिँदै काठमाडौँ महानगरपालिकाको २३ औँ कार्यपालिका बैठक सम्पन्न भएको छ ।बैठकले कानुन तर्जुमा गर्न सैद्धान्तिक सहमति सम्बन्धी …कार्तिक २, २०८०
कैलालीमा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि कानुन बन्दै (विधेयक सहित)सुदुरपश्चिमको कैलालीमा केन्द्रीय कार्यालय रहनेगरी सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको तयारी थालिएको छ । संसदको चालु …आश्विन ३०, २०८०
बझाङमा बिएड र बिबिएसका कक्षा सञ्चालन हुनेसुदुरपश्चिम विश्वविद्यालयले बझाङमा आफ्नो कार्यक्रम सञ्चालन गर्ने भएको छ । विश्वविद्यालयले दुर्गामहालिङ्ग माध्यमिक विद्यालय चौकामा मणिग्राम बहुमुखी …आश्विन २६, २०८०
इजरायलमा विद्यार्थीले ज्यान गुमाउँदा सुदूरपश्चिम विश्वविद्यालय शोकमा“अहिले यहाँ (इजरायलमा) कति बेला के हुन्छ, केही आत्तोपत्तो छैन । हामीहरु शनिबारदेखि बङ्करमा लुकेर ज्यान जोगाउन बाध्य छौँ । यहाँ सोचेजस्तो सहज केही …आश्विन २२, २०८०
सुदुरपश्चिम सरकारले इजरायलमा निधन हुने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख दिनेसुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा जारी हिंसात्मक आक्रमणमा परी मृत्यु भएका सुदुरपश्चिम प्रदेशका विद्यार्थीका परिवारलाई जनही रु दुई लाख दिने घोषणा गरेको छ …आश्विन २२, २०८०
महानगरको विद्यालय बन्द नगर्न निर्देशन, बन्द गरे गराएमा कारबाही गर्नेकाठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालय बन्द नगर्न निर्देशन दिएको छ । महानगरपालिकाभित्रका विद्यालय बन्द गरेमा वा बन्द गर्न बाध्य गरेमा वा पठनपाठन बन्द गरी …आश्विन ३, २०८०