After SEE Portal

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिमा डा साह

Bridge Course

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा  डा अङ्कुर साह नियुक्त भएका छन् । प्रतिष्ठानका कुलपतिसमेत रहेका मुख्यमन्त्री सरोजकुमार यादवले डा. साहलाई नियुक्त गरेका हुन् ।

नियुक्तिपछि साहलाई कुलपति यादवले आज पद तथा गोपनीयताको शपथ गराएका छन् ।

सो अवसरमा मुख्यमन्त्री यादवले नवनियुक्त उपकुलपतिलाई गर्व गर्न लायक काम गर्न निर्देशन दिए । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले डा साहको कार्यकाल अब्बल र सोचेभन्दा राम्रो होस् भन्ने शुभकामना व्यक्त गरेका थिए । 

A Levels MA
Thuprai - Books and E-books