चितवनका सामुदायिक विद्यालयहरुमा स्वास्थ्य सामग्री वितरणचितवन समाज जर्मनीको पहलमा Kaarster Nepal Initiatives को आर्थिक सहयोगमा नमस्ते प्यारो नेपालद्वारा चितवनका २५ विद्यालयहरुमा कोभिड 19 बिरूद्ध …मंसिर ३, २०७७
कामपाका सबै विद्यालयमा नेपाल भाषा अनिवार्यकाठमाडौं महानरपालिकाले सबै विद्यालयलाई नेपाल भाषाको पठनपाठन अनिवार्य गर्न निर्देशन दिएको छ । महानगरको शिक्षा विभागले तयार पारेको स्थानीय पाठ्यक्रममा समाविष्ट …कार्तिक २३, २०७७
कक्षा १२ का नमुना प्रश्नपत्रराष्ट्रिय परीक्षा बाेर्डले आगामी मंसिर ९ गतेबाट सन्चालन हुने कक्षा १२ काे परीक्षाकाे नमुना प्रश्नपत्र सार्वजनिक गरेकाे छ ।कार्तिक १८, २०७७
लुम्बिनी वाणिज्य क्याम्पसमा संचालित स्वायत्त कार्यक्रमहरुको सत्रान्त परीक्षा सुरुकार्तिक १७, बुुटवल । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लुम्बिनी वाणिज्य क्याम्पस बुटवलमा संचालित स्वायत्त कार्यक्रमहरुको सत्रान्त परीक्षा सोमबारबाट …कार्तिक १८, २०७७
बैतडीको पुर्चौडी र मेलौली नगरपालिकाका विद्यालय खुलेबैतडीको दुईवटा स्थानीय तहले आफ्नो मातहतका सबै सामुदायिक विद्यालयमा आजदेखि पठनपाठन सुरु गरेको छ । पुर्चौडी नगरपालिका र मेलौली नगरपालिकाले विद्यालय सञ्चालनमा …कार्तिक १६, २०७७
किताब नहेरी शैक्षिक सत्र सकिँदैचिसो मौसम, गाउँपालिकाको केन्द्रसम्म पुग्न करिब तीन दिन पौदल हिड्नुपर्छ । पर्याप्त भौतिक पूर्वधार तथा प्रविधिको विकास हुन सकेको छैन । ‘सहजै सबै पहुँच पुग्नु …कार्तिक १६, २०७७
हुम्लाका स्थानीय तह विद्यालयमा नै पठनपाठन सञ्चालन गर्दैहुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका सामुदायिक विद्यालयमा आजदेखि पठनपाठन शुरु गरेको छन् । कोरोनाको संभावित जोखिमका कारण गत चैतदेखि विद्यालय बन्द हुँदा …कार्तिक १३, २०७७
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक योजना सार्वजनिककर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले आगामी शैक्षिक योजना सार्वजनिक गरेको छ । विजया दशमीको अवसरमा प्रतिष्ठानद्वारा आज आयोजित शुभकामना …कार्तिक ६, २०७७
कक्षा १२ को परीक्षा: विकल्पसहितको प्रस्ताव मन्त्रिपरिषद्माकोभिड– १९ का कारण स्थगित कक्षा १२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प सिफारिस भए पनि निर्णयमा ढिलाइ भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना परीक्षा …आश्विन १४, २०७७
मध्यपश्चिम विश्वविद्यालयको रजिष्ट्रारमा डा. नारायणप्रसाद पौडेल नियुक्तमध्यपश्चिमाञ्चल विश्वविद्यालय (मप) को रजिष्ट्रारमा सहप्राध्यापक डा नारायणप्रसाद पौडेल नियुक्त हुनुभएको छ । मप विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट रजिष्ट्रार …आश्विन १४, २०७७