लुम्बिनी वाणिज्य क्याम्पसमा संचालित स्वायत्त कार्यक्रमहरुको शत्रान्त परीक्षा हुनेत्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा संचालित स्वायत्त कार्यक्रमहरुको परीक्षा तालिका सार्वजनिक भएको छ …भाद्र ३१, २०७७
निजी विद्यालयले ७५ प्रतिशत शुल्क लिन पाउनेसरकारले ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७’ लाई परिमार्जित गरेर निजी विद्यालयलई शुल्क लिने बाटो खुला गरेसंगै कतिपय स्थानीय तहले शुल्क निर्धारण गर्न …भाद्र ३१, २०७७
दरबार हाइस्कूलको भवन हस्तान्तरणचीन सरकारको सहयोगमा पुनःनिर्माण भएको दरबार हाइस्कूलको भवन आज हस्तान्तरण भएको छ । गत माघ महिनामै निर्माण सम्पन्न भएको सो विद्यालय भवनको हस्तान्तरण …भाद्र २३, २०७७
विद्यालयलाई सङ्क्रमणको केन्द्र बन्न दिइन्न: शिक्षामन्त्री गिरिराजमणि पोखरेलशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयलाई कोरोना सङ्क्रमणको केन्द्र बन्न नदिने बताउनुभएको छ । आज नुवाकोटमा अन्तर्राष्ट्रिय …भाद्र २३, २०७७
बागमतीमा वर्ल्ड क्लास विश्वविद्यालयको स्थापना गरिनेबागमती प्रदेशमा कम्तीमा २० प्रतिशत विद्यार्थी र ६० प्रतिशत प्राध्यापकलाई आवासीय सुविधा सहितको वल्र्ड क्लास विश्वविद्यालयको स्थापना गरिने भएको छ । बागमती …भाद्र १८, २०७७
“युवा संग मुख्यमन्त्रि” कार्यक्रमसहित गण्डकीको प्रदेश युवा सम्मेलन सुरुपोखरा - नेपाल युवा परिषद गण्डकी प्रदेशको आयोजनमा प्रदेश युवा सम्मेलन २०२० भर्चुअल रुपमा सुरु भएको छ । सम्मेलनमा गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट १८० …भाद्र १२, २०७७
२८ शिक्षक र २ जना जनप्रतिनिधिलाई जरिमाना गर्दै गुराँस गाउँपालिकादैलेखको गुराँस गाउँपालिकाले गाउँपालिकाभित्र कार्यरत शिक्षक, कर्मचारी र जनप्रतिनिधि सहित ३१ जना कर्मचारीलाई जनही रु. १० हजारका दरले जरिमाना असुल गर्ने भएको छ …भाद्र ११, २०७७
कर्णालीमा चिकित्सा शिक्षामा स्नातकोत्तर तह सञ्चालनको अनुमतिकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले चिकित्सा शिक्षामा ‘स्नातकोत्तर तह सञ्चालनको अनुमति पाएको छ । सरकारले प्रतिष्ठानलाई ‘एमडिजिपी इन …भाद्र १०, २०७७
कोड फर चेन्जले उत्साहपुर्ण ढंगले सम्पन्न गर्यो भर्चुअल टेक कंक्लेभ"कोड फर चेन्ज" नेपालमै पहिलोपटक भर्चुअल्ली 'टेक कंक्लेभ' जस्तो ठुलो कार्यक्रम गर्न सफल भएको छ। बन्दाबंदी ले प्रभावीत बनेको विश्वको अवस्थालाई मध्यनजर गर्दै …भाद्र ३, २०७७
बेनी नगरपालिकाको आफ्नै स्थानीय पाठ्यपुस्तक तयारबेनी नगरपालिकाले स्थानीय पाठ्यपुस्तक तयार गरेर विद्यालयलाई वितरण गरेको छ । विद्यार्थीलाई स्थानीय विषयवस्तुका बारेमा जानकारी गराउने उद्देश्यले नयाँ शैक्षिक …भाद्र १, २०७७