ताप्लेजुङको मैवमाखोला गाउँपालिकामा शिक्षकले पोशाक नलगाए भत्ता रोक्का गरिनेताप्लेजुङको मैवमाखोला गाउँपालिकाले आजबाट सबै विद्यालयमा पठनपाठन शुरु गरेको छ । विद्यालयमा कार्यरहत शिक्षकले पोशाक नलगाएर विद्यालय आए भत्ता गाउँपालिकाले रोक्का …मंसिर २१, २०७७
महालक्ष्मी नगरपालिकाद्वारा स्थानीय पाठ्यपुस्तक तयारमहालक्ष्मी नगरपालिकाले आफ्नो क्षेत्रका विद्यालयमा पठनपाठन गराउन स्थानीय पाठ्यपुस्तक तयार गरिसकेको छ । नगरपालिकाले आधारभूत कक्षामा अध्ययनरत विद्यार्थीका लागि …मंसिर २१, २०७७
लुम्बिनी वाणिज्य क्याम्पसमा अन्तर्राष्ट्रिय वेबिनार सम्पन्नमोहन पौडेल मंसिर २० । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा अनुसन्धानमुलक इन्टरनेसनल वेबिनार शुक्रबार सम्पन्न भएको छ । प्रत्येक २/२ वर्षमा अन्र्तराष्ट्रिय …मंसिर २१, २०७७
‘हल्टप्राइज एट आईओई २०२०-२१’ कार्यक्रमको ग्राण्ड फाइनल सम्पन्नकाठमाडौं, मंसिर १८ गते। ललितपुरस्थित पुल्चोक इन्जीनियरीयङ क्याम्पसका विद्यार्थीको संस्था नेस्क्टजेन र हल्ट प्राइजको संयुक्त आयोजनामा शनिवार ‘हल्टप्राइज एट …मंसिर २१, २०७७
लुम्बिनी वाणिज्य क्याम्पसले अन्तर्राष्ट्रिय वेविनार आयोजना गर्दैपश्चिम नेपालकै ऐतिहासिक, औद्योगिक, व्यापारिक एवं पर्यटकीय नगर बुटवलमा व्यवस्थापन विषयमा उच्च शिक्षाको विकास गर्ने उद्देश्यले वि.सं. २०३८ सालमा आधिकारिक रुपमा …मंसिर १९, २०७७
मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउण्डेशनबीच सम्झौताप्रदेश नं १ सरकारअन्तर्गतको मोरङको बूढीगङ्गास्थित मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउण्डेशनबीच सीपमूलक तालिम तथा स्रोत केन्द्र सञ्चालनका लागि सोमबार …मंसिर ९, २०७७
एक सय सामुदायिक विद्यालयलाई थर्मोगन वितरणकोभिड–१९ लाई मध्यनजर गर्दै रोटरी क्लब अफ डिल्लीबजार काठमाडौँले उपत्यकाका १०० सामुदायिक विद्यालयलाई थर्मोगन वितरण गरेको छ । विद्यार्थी तथा शिक्षक कर्मचारीको …मंसिर ५, २०७७
जिल्लाभरका शैक्षिक संस्था पुनः बन्दहुम्ला जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले आजदेखि जिल्लाभर शैक्षिक संस्था बन्द गर्नुका साथै जिल्लाका सातवटै गाउँपालिकामा प्रवेश गर्ने मुख्य नाकामा …मंसिर ४, २०७७
प्रदेश १ मा ‘हेल्लो विद्यार्थी कार्यक्रम’प्रदेश नं १ मा ‘हेल्लो विद्यार्थी कार्यक्रम’ शुरु गरिने भएको छ । कोरोना महामारीका कारण विद्यालय प्रत्यक्षरूपमा खुल्न सक्ने अवस्था नभएको र अनलाइन कक्षामा पनि …मंसिर ४, २०७७
गाउँमा माध्यमिक विद्यालय नहुँदा बालबालिकाको पढ्ने सपना अधुरैपढेर आफ्नो खुट्टामा उभिने सपना अधुरै रह्यो, अहिले परम्परागत कृषिमा अल्झिएको छु कोरोना नियन्त्रणमा आएपछि विदेश जाने योजनामा छु ।मंसिर ३, २०७७