अब कक्षाकोठामै गाउँबारे जान्न पाइनेसूर्यविनायक नगरपालिकाका संस्थागत तथा सामुदायिक विद्यालयका विद्यार्थीहरुले स्थानीय पाठ्यक्रम पढ्न पाउने भएका छन् । आज सूर्यविनायक नगरपालिका स्थानीय …आश्विन १३, २०७८
आजबाट साक्षर बागमती प्रदेशबागमती प्रदेश आजदेखि साक्षर प्रदेश घोषणा गरिएको छ । मुख्यमन्त्री अष्टलक्ष्मीे शाक्यले आज बागमती प्रदेशलाई साक्षर प्रदेश घोषणा गरेकी हुन् । सामाजिक विकास …आश्विन ११, २०७८
चन्द्रपुर नगरपालिकाले ईसीडी शिक्षकलाई १५ हजार तलब प्रदान गर्नेनेपालको शैक्षिक दृष्टिकोणले प्रदेश नं. दुई कमजोर मानिन्छ । यो जिल्लाको जिल्लाको साक्षरता प्रतिशत ४१.६९ प्रतिशत मात्र रहेको छ । यहँँका अधिकांश पालिकामा …आश्विन १०, २०७८
४० प्रतिशत बालबालिका विद्यालय बाहिर, शिक्षा शाखा दरबन्दी विहीनशैक्षिक दृष्टिकोणले अत्यन्तै पछि परेको जिल्लाका शिक्षाको विकासका लागि कुनै पनि कार्यक्रम स्थानीय तहबाट सञ्चालन गर्न नसक्नु निन्दनीयआश्विन १०, २०७८
द ब्रिटिस कलेजले नमस्ते एकेडेमी रुपन्देहीको व्यवस्थापन थाल्योकाठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले लुम्बिनी प्रदेशको बुटवलस्थित नमस्ते एकेडेमी, रुपन्देहीको व्यवस्थापन थालेको छ । …आश्विन ८, २०७८
काठमाडौंका विद्यालय १० गतेदेखि खुल्ने, ललितपुरका केही विद्यालय खुलेकाठमाडौं महानगरपालिकाभित्रका स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालयले असोज १० गतेदेखि भौतिक रूपमा विद्यालय खोल्न पाउने भएका छन् । महानगरपालिकाको शिक्षा शाखाको …आश्विन ७, २०७८
गण्डकी प्रदेश देशकै पहिलो साक्षर प्रदेश हुनेगण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले गण्डकी प्रदेश देशकै पहिलो साक्षर प्रदेश हुने बताए । …आश्विन ७, २०७८
प्रभावकारी बन्न सकेन बेटी बचाओ, बेटी पढाओ कार्यक्रमशैक्षिक दृष्टिकोणले प्रदेश २ अझै पनि अन्य प्रदेश भन्दा कमजोर छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार प्रदेश २ को साक्षरता प्रतिशत ४९.५४ प्रतिशत मात्र …आश्विन ६, २०७८
विषयगत शिक्षक अभाव, कानुनले स्थानीय तहलाई देखेन जिम्मेबारीले मात्र चिन्योदेश संघीयतामा गएयता सरकारको संरचना तीन तहको कायम गरिएको छ । शिक्षामा तीनै तहले बहन गर्नुपर्ने जिम्मेवारी स्ष्टरुपमा घोषणा हुन सकेको छैन । संघीय शिक्षा ऐन …आश्विन ३, २०७८