चेपाङ छात्रावास बनाउँदै नगरपालिकाचितवन जिल्लाको कालिका नगरपालिकाले सीमान्तकृत चेपाङ समुदायका बालबालिकालाई शिक्षा क्षेत्रमा अगाडि बढाउन विभिन्न कार्यक्रम ल्याएको छ । नगरपालिकाले आवासीय रुपमा …जेष्ठ २१, २०७८
धमाधम वार्षिक परीक्षाको निर्णय गर्दै स्थानीय तहकोरोनाका कारण शैक्षिक आर्थिक तथा प्रशासनिक कार्य प्रभावित भएका समयमा केही स्थानीय पालिकाले संविधान प्रदत्त आफना अधिकारलाई सदुपयोग गर्दै चालु शैक्षिक सत्रको …जेष्ठ ४, २०७८
महानगरका विद्यालयले जेठ मसान्तभित्र सबै वार्षिक परीक्षा सक्नुपर्नेकाठमाडौं महानगरपालिकाले विद्यालय अनुकूल उपयुक्त मूल्याङ्कन प्रक्रिया अपनाइ विद्यार्थी मूल्याङ्कन गर्ने भएको छ । महानगरपालिका शिक्षा विभागले परीक्षा …जेष्ठ २, २०७८
कोभिड -१९ हेल्पलाइन र नेपालका विभिन्न अस्पतालहरूको सम्पर्क नम्बरहरूकोरोना महामारीको यो आपतकालिन समयमा काम लाग्ने ७७ ओटै जिल्लाको लागि महत्त्वपूर्ण केहि सम्पर्क नम्बरहरु तल उल्लेखित छन् । कोरोना …बैशाख २१, २०७८
धरान उपमहानरले पनि परीक्षा स्थगित गर्योचौतर्फी विरोध र मन्त्री परिषदको हिजोको तत्काल सबै विद्यालय बन्द गरी परीक्षाका सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेसंगै अन्तः धरान उपमहानरपालिकाले पनि सबै …बैशाख १४, २०७८
आलोपालो कक्षा सन्चालन गर्न शिक्षा मन्त्रालयको अनुरोधशिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिडले पारेको पछिल्लो प्रभावका बारेमा समीक्षा गर्दै स्वास्थ्य सुरक्षा थप कडाइका साथ लागु गरी विद्यालय …बैशाख ३, २०७८
काभ्रे जिल्लामा शैक्षिक सुधारमा योगदान पु-याउने अभिभावकको सम्मानसामुदायिक विद्यालयको शिक्षण–सिकाइ तथा अन्य क्रियाकलापको अनुगमन–भ्रमण गरी बालबालिकाको शैक्षिक सुधारका लागि विशेष योगदान पु¥याएवापत खानीखोला गाउँपालिकास्थित १४ …चैत्र ३१, २०७७
भक्तपुर नगरपालिकाद्वारा यो वर्ष ११९ जनालाई शैक्षिक ऋण प्रदानभक्तपुर नगरपालिकाले यो वर्ष ११९ जना विद्यार्थीलाई शैक्षिक योग्यताको प्रमाणपत्र (एकेडेमिक सर्टिफिकेट) धितो राखेर शैक्षिक ऋण प्रदान गरेको छ । नगरपालिकाभित्र …चैत्र २९, २०७७
चिकित्सा शिक्षा आयोगको टोली अनुगमन गर्न कर्णाली स्वास्थ्य विज्ञानमाजुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा चिकित्सा शिक्षा आयोगको टोली पुगेको छ । कर्णाली प्रतिष्ठानमा एमबिबीएस अध्ययनका लागि आवश्यक …चैत्र २९, २०७७
शिक्षाका साझा सूचीमा समीक्षा हुनुपर्छ : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवानेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमार्फत शिक्षाको साझा सूचीमा गएका विषयको समीक्षा गरिनुपर्ने बताउनुभएको छ । नेपाल शिक्षक सङ्घको सङ्घीय …चैत्र २२, २०७७