विद्यालयलाई विद्यार्थीको चिन्ताकरिब चार हजार विद्यार्थी भएको विद्यालयलाई अहिले विद्यार्थीको भविष्य कतातिर जान्छ भन्ने चिन्ता परेको छ । ‘ देश लकडाउन भएको ४१ दिन भइसक्यो कहिले खुल्छ थाहा …बैशाख २१, २०७७
राहतका लागि विद्यालयद्वारा ९२ बोरा चामल उपलब्धविराटनगर महानगरपालिकाअन्तर्गत रहेका आदर्श माध्यमिक विद्यालयले रु दुई लाख १५ हजार मूल्यबराबरको राहत सामग्री विराटनगर महानगरपालिकालाई उपलब्ध गराएको छ । विराटनगर …बैशाख १४, २०७७
झापामा दूरशिक्षा : बन्दाबन्दीमा घर नै बन्यो विद्यालयकोरोना सङ्क्रमण फैलिन नदिन सरकारले देशभर बन्दाबन्दी (लकडाउन) गरेपछि झापाका शिक्षण संस्थाले दूरशिक्षा माध्यमबाट पठनपाठन शुरु गरेका छन् । बन्दाबन्दीका …बैशाख १०, २०७७
३६५ दिनमा करिब ७८ दिन सार्वजनिक बिदा (बिदाको पूर्ण पाठसहित)नेपाल सरकारले आगामी २०७७ सालमा ३६५ दिनमा करिब ७८ दिन सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयका अनुसार सरकारले १० प्रकारका सार्वजनिक बिदा दिने भएको हो । …चैत्र १८, २०७६
बाल कक्षा देखि ५ कक्षा सम्म दिवा खाजाको व्यवस्थापन गर्दै गाउँपालिकाहल्दिवारी गाउँपालिका झापाले बाल कक्षा देखि ५ कक्षासम्म अध्यन गर्ने सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई दिवा खाजाको व्यवस्था गर्ने भएको छ । गाउँपालिकाको …चैत्र ४, २०७६
प्रदेश सरकारसंग स्थानीय तहमा कति कमर्चारी छन् अभिलेख छैनसंघीयता लागु भएपछि पहिले पटक स्थानीय शिक्षा प्रशासनमा १ हजार ८ जना कर्मचारी यो वर्ष थपिए । यो वर्ष लोक सेवा आयोगले स्थानीय तहको शिक्षातर्फ धनकुटाबाट …फाल्गुण ३०, २०७६
विद्यार्थी प्रोत्साहन गर्दै कटहरीभर्ना नहुने, भए पनि अनियमित हुने, पढाइ छाड्ने समस्या बढी भएपछि गाउँपालिकाले विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री दिन थालेको छ । आधारभूत तहमा …फाल्गुण २९, २०७६
विप्लव समूहका विद्यार्थी नेता पक्राउभोजपुरबाट नेत्रविक्रम चन्द समूहका विद्यार्थी नेता पक्राउ परेका छन् । प्रहरीले चन्द समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) …फाल्गुण २५, २०७६
भोजपुर क्याम्पसको पठनपाठन ठप्पभोजपुर बहुमुुखी क्याम्पसका आंशिक शिक्षकले करारमा नियुक्त गर्न माग राख्दै आन्दोलन गरेपछि क्याम्पसको पठनपाठन ठप्प भएको छ । क्याम्पसमा करार दरबन्दी रिक्त …फाल्गुण २०, २०७६
दिवाखाजा कार्यक्रमले विद्यार्थीमा उत्साह थपियोरावाबेँसी गाउँपालिकाले विद्यालयमा आधारित दिवाखाजा कार्यक्रम लागू गरेको छ । सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन र भर्ना भएका विद्यार्थीलाई विद्यालय …फाल्गुण १३, २०७६