करिब एक महिनापछि काममा फर्किए प्रतिष्ठानका शिक्षक कर्मचारीबिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक कर्मचारी काममा फर्किएका छन् । २०७९ पुस २० गते र सोही वर्षको माघ २५ गते गरिएको विज्ञापनका अन्तर्वार्ता …माघ २७, २०८०
विराटनगर महानगरका विद्यालय तीन दिन बन्दशितलहरसँगै अत्यधिक चिसो बढेपछि विराटनगर महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । महानगरले एक सूचना जारी गर्दै आजदेखि माघ ५ गतेसम्म तीन …माघ ३, २०८०
चिसो बढेपछि सोलुखुम्बुका विद्यालय बन्दसोलुखुम्बुमा अत्यधिक चिसोका कारण सामुदायिक विद्यालय बन्द भएका छन् । अत्यधिक चिसोका कारण जिल्लाको दुई सय ६७ सामुदायिक विद्यालयमध्ये एक सय एक विद्यालयको पठनपाठन …पौष २८, २०८०
विद्यालय हाताभित्र राजनीतिक गतिविधि गर्न रोकताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले विद्यालय हाताभित्र राजनीतिक गतिविधि गर्न रोक लगाएको छ । विद्यालय शान्ति क्षेत्र घोषणा राष्ट्रिय ढाँचा कार्यान्वयन …पौष २६, २०८०
नत अभिभावकलाई चासो, नत शिक्षकलाई अलपत्र इ–हाजिरीदिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २०७५ साल आसोज १ गते अभियानका रुपमा सञ्चालन गरिएको विद्युतीय (इ–हाजिरी) हाजिरी मेसिन अहिले अलपत्र परेका छन् …कार्तिक १०, २०८०
जीर्ण बन्दै प्राविधिक शिक्षालयमर्मतसम्भारलागि बजेट अभाव हुदा धनकुटा नगरपालिका–१० स्थित उत्तरपानी बहुप्राविधिक शिक्षालय जीर्ण बन्दै गएको छ । विसं २०४० मा ८६५ रोपनीमा स्थापित यो …भाद्र ४, २०८०
रेलवे जनशक्ति माग गरिएको पत्र घुमेको घुमैविश्वविद्यालयले रेलवे इन्जिनियरलगायत १५ जना जनशक्तिको माग गरेको छ । उनीहरुको आवास विश्वविद्यालयले नै व्यहोर्ने तर पारिश्रमिक हाल कार्यरत भारतकै संस्थाबाट व्यहोर्ने गरी अनुरोध गरिएको छ ।श्रावण १२, २०८०
कोशी प्रदेशमा छात्राभन्दा छात्र धेरैशैक्षिक सत्र २०७९ मा कोशी प्रदेशमा छात्राभन्दा धेरै छात्र पाइएका छन् । प्रदेशका कुल विद्यार्थी संख्या ११ लाख ४५ हजार ६५८ जना मध्ये ४९ प्रतिशत छात्रा र …आषाढ ५, २०८०
मनमोहन प्राविधिक विश्वविद्यालय सेवा आयोगले कर्मचारी माग्योमनमोहन प्राविधिक विश्वविद्यालय सेवा आयोगले खुला तथा आन्तरिक बढुवाका लागि विज्ञापन गरेको छ । आयोगले प्रशासन सेवा आन्तर्गतका समान्य प्रशासन र लेखा समूहका …फाल्गुण १३, २०७९
गौरादह नगरपालिकाले बुहारीलाई निशुल्क स्नातक पढाउनेझापाको गौरादह नगरपालिकाले बुहारीहरुलाई निशुल्क स्नातकसम्म अध्यापन गराउने भएको छ । गौरादह बहुमुखी क्याम्पसमा अध्ययनरत बुहारीहरुलाई मासिक शुल्क नगरपालिकाले …आश्विन २९, २०७९