मनमोहन प्राविधिक विश्वविद्यालय सेवा आयोगले कर्मचारी माग्यो मनमोहन प्राविधिक विश्वविद्यालय सेवा आयोगले खुला तथा आन्तरिक बढुवाका लागि विज्ञापन गरेको छ । आयोगले प्रशासन सेवा आन्तर्गतका समान्य प्रशासन र लेखा समूहका … फाल्गुण १३, २०७९
गौरादह नगरपालिकाले बुहारीलाई निशुल्क स्नातक पढाउने झापाको गौरादह नगरपालिकाले बुहारीहरुलाई निशुल्क स्नातकसम्म अध्यापन गराउने भएको छ । गौरादह बहुमुखी क्याम्पसमा अध्ययनरत बुहारीहरुलाई मासिक शुल्क नगरपालिकाले … आश्विन २९, २०७९
प्रदेश नं. १ मा कक्षा ११–१२ पढाइ हुने विद्यालयमा विद्यार्थी बढी प्रदेश नम्बर १ मा तल्लो कक्षाका विद्यालयमा भन्दा माथिल्लो कक्षामा पढ्ने विद्यार्थी बढी रहेका छन् । प्रदेश १ मा प्रति विद्यालय कक्षा ११–१२ मा ४५८ जना … आश्विन २६, २०७९
प्रदेश १ साक्षर घोषणा ५६औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आज प्रदेश एकलाई साक्षर प्रदेश घोषणा गरिएको छ । उक्त प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले सामाजिक विकास … भाद्र २३, २०७९
हल्दीबारीका सबै विद्यालय अर्को सूचना नभएसम्म बन्द हल्दीबारी गाउँपालिका झापाले प्रतिकूल मौसमका कारण अर्को सूच्ना जारी नभएसम्मका लागि सबै विद्यालयको पठनपाठन बन्द गर्ने भएको छ । अविरल वर्षाका कारण गाउँपालिका … आषाढ १४, २०७९
संस्थागत विद्यालयको शुल्क पुनरावलोकन, कोचिङ सेन्टर नियमन गर्दै काठमाडौं महानगरपालिका काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्र भित्र सञ्चालिन निजी विद्यालयहरूको शुल्कको पुनरावलोकन गर्ने भएको छ । महानगरले आज सार्वजनिक गरेको आफ्नो … आषाढ ५, २०७९
आगामी वर्ष प्रदेश १ लाई पूर्ण साक्षर प्रदेश घोषणा गरिने प्रदेश १ आगामी आर्थिक वर्षमा पूर्ण साक्षर घोषणा गरिने भएको छ । आगामी वर्षको बजेट भाषणमा प्रदेश १ लाई पूर्ण साक्षर घोषणा गर्ने भनिएको छ । समुदायमा रहेका … आषाढ २, २०७९
अति विपन्न दुईजनालाई चिकित्सा शिक्षा पढाइने झापाको विर्तामोडस्थित सहारा नेपाल ‘साकोस’ले अति विपन्न परिवारका दुईजना छात्रछात्रालाई चिकित्सा शिक्षा पढाउने भएको छ । संस्थाको २५औँ साधारणसभाको … कार्तिक १५, २०७८
आर्थिक अभावमा कष्ट झेल्दै सहाराविहीन बालबालिका आर्थिक अभावका कारण पाँचथरको फिदिम नगरपालिका–४ मा रहेको आवासीय विद्यालयका सहारा विहीन बालबालिका कष्ट झेल्न बाध्य भएका छन् । फिदिम –४ सालघारीस्थित जागृति … आश्विन १७, २०७८
विषयगत शिक्षक अभाव, कानुनले स्थानीय तहलाई देखेन जिम्मेबारीले मात्र चिन्यो देश संघीयतामा गएयता सरकारको संरचना तीन तहको कायम गरिएको छ । शिक्षामा तीनै तहले बहन गर्नुपर्ने जिम्मेवारी स्ष्टरुपमा घोषणा हुन सकेको छैन । संघीय शिक्षा ऐन … आश्विन ३, २०७८