गौरादह नगरपालिकाले बुहारीलाई निशुल्क स्नातक पढाउनेझापाको गौरादह नगरपालिकाले बुहारीहरुलाई निशुल्क स्नातकसम्म अध्यापन गराउने भएको छ । गौरादह बहुमुखी क्याम्पसमा अध्ययनरत बुहारीहरुलाई मासिक शुल्क नगरपालिकाले …आश्विन २९, २०७९
प्रदेश नं. १ मा कक्षा ११–१२ पढाइ हुने विद्यालयमा विद्यार्थी बढीप्रदेश नम्बर १ मा तल्लो कक्षाका विद्यालयमा भन्दा माथिल्लो कक्षामा पढ्ने विद्यार्थी बढी रहेका छन् । प्रदेश १ मा प्रति विद्यालय कक्षा ११–१२ मा ४५८ जना …आश्विन २६, २०७९
प्रदेश १ साक्षर घोषणा५६औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आज प्रदेश एकलाई साक्षर प्रदेश घोषणा गरिएको छ । उक्त प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले सामाजिक विकास …भाद्र २३, २०७९
हल्दीबारीका सबै विद्यालय अर्को सूचना नभएसम्म बन्दहल्दीबारी गाउँपालिका झापाले प्रतिकूल मौसमका कारण अर्को सूच्ना जारी नभएसम्मका लागि सबै विद्यालयको पठनपाठन बन्द गर्ने भएको छ । अविरल वर्षाका कारण गाउँपालिका …आषाढ १४, २०७९
संस्थागत विद्यालयको शुल्क पुनरावलोकन, कोचिङ सेन्टर नियमन गर्दै काठमाडौं महानगरपालिकाकाठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्र भित्र सञ्चालिन निजी विद्यालयहरूको शुल्कको पुनरावलोकन गर्ने भएको छ । महानगरले आज सार्वजनिक गरेको आफ्नो …आषाढ ५, २०७९
आगामी वर्ष प्रदेश १ लाई पूर्ण साक्षर प्रदेश घोषणा गरिनेप्रदेश १ आगामी आर्थिक वर्षमा पूर्ण साक्षर घोषणा गरिने भएको छ । आगामी वर्षको बजेट भाषणमा प्रदेश १ लाई पूर्ण साक्षर घोषणा गर्ने भनिएको छ । समुदायमा रहेका …आषाढ २, २०७९
अति विपन्न दुईजनालाई चिकित्सा शिक्षा पढाइनेझापाको विर्तामोडस्थित सहारा नेपाल ‘साकोस’ले अति विपन्न परिवारका दुईजना छात्रछात्रालाई चिकित्सा शिक्षा पढाउने भएको छ । संस्थाको २५औँ साधारणसभाको …कार्तिक १५, २०७८
आर्थिक अभावमा कष्ट झेल्दै सहाराविहीन बालबालिकाआर्थिक अभावका कारण पाँचथरको फिदिम नगरपालिका–४ मा रहेको आवासीय विद्यालयका सहारा विहीन बालबालिका कष्ट झेल्न बाध्य भएका छन् । फिदिम –४ सालघारीस्थित जागृति …आश्विन १७, २०७८
विषयगत शिक्षक अभाव, कानुनले स्थानीय तहलाई देखेन जिम्मेबारीले मात्र चिन्योदेश संघीयतामा गएयता सरकारको संरचना तीन तहको कायम गरिएको छ । शिक्षामा तीनै तहले बहन गर्नुपर्ने जिम्मेवारी स्ष्टरुपमा घोषणा हुन सकेको छैन । संघीय शिक्षा ऐन …आश्विन ३, २०७८
धमाधम वार्षिक परीक्षाको निर्णय गर्दै स्थानीय तहकोरोनाका कारण शैक्षिक आर्थिक तथा प्रशासनिक कार्य प्रभावित भएका समयमा केही स्थानीय पालिकाले संविधान प्रदत्त आफना अधिकारलाई सदुपयोग गर्दै चालु शैक्षिक सत्रको …जेष्ठ ४, २०७८