पोखरा विश्वविद्यालयले रिक्त रजिष्ट्रार तत्काल नियुक्त गर्नेपोखरा विश्वविद्यालयले लामो समयदेखि रिक्त रहेको रजिष्ट्रार नियुक्तिको प्रक्रिया तत्काल अघि बढाउने भएको छ । गत चैत्र १० गते विद्यार्थीहरुले विभिन्न माग राखि …चैत्र २४, २०७७
दलको फुटवल मैदान विश्वविद्यालय, दवावमा धमाधम सम्बन्धनकलेजलाई सम्बन्धन मन्त्रिपरिषद् र मन्त्रीले दिने होइन, विश्वविद्यालयका प्राज्ञहरूले दिनु प्रावधान हुँदाहुँदै सभाका सदस्यलाई थाहै नदिई निर्णय गरिएकामा घोर आपत्तिफाल्गुण १८, २०७७
म्याथम्याटिक्समा रुचि भएका मेहनती विद्यार्थीका लागि इन्जिनियरिङइन्जिनियरिङ विषयमा विद्यार्थीको रुचि देशका लागि यसको आवश्यकता लगायतका विषयमा इडियुसञ्जालका राजन कोइरालाले कसमस कलेज अफ म्यानेमेन्ट एण्ड टेक्नोलोजीका …माघ ३०, २०७७
दीर्घकालीन योजना बनाउँदै पोखरा विश्वविद्यालयअनलाइन कक्षा भए पनि पदाधिकारीको अभावका कारण कक्षा प्रभावकारी हुन सकेको छैन । कोभिडका कारण स्थगित परीक्षा सञ्चालन हुन सकेको छैन ।आश्विन २७, २०७७
जागिर खान आएको होइनः उपकुलपति प्राडा अर्यालपोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा प्रेमनारायण अर्यालले विश्वविद्यालयको शैक्षिक तथा प्राज्ञिक उन्ननयनका लागि आफूले पहिलो प्राथमिकता दिने बताए …आश्विन १९, २०७७
एक वर्ष देखि रिक्त पोखरा विश्वविद्यालयले उपकुलपति पायोएक वर्षदेखि पदाधिकारी विहीनपोखरा विश्वविद्यालयमा प्राडा प्रेमनारायण अर्याललाई सरकारले उपकुलपति पदमा नियुक्त गरेको छ । करिब एक वर्ष अगाडिदेखि रिक्त रहेको सो …आश्विन १४, २०७७
सहमति जुटे पनि नियुक्ति हुन ढिलाइशिक्षामन्त्रीले उनको नाम औपचारिकरूपमा सिफारिस गरेका छैनन्आश्विन १३, २०७७
२६औँ दिनमा तोडियो अनसन'१० महिनादेखि विश्वविद्यालयमा पदाधिकारी नहुनु कहाँको कानुनी राज्यको विशेषता हो ? हामीले यो विषम परिस्थितिमा हाम्रो अभिभावक खोजेका हौं राजनीति होइन ।भाद्र ३, २०७७
अनशनरत विद्यार्थीको माग पूरा गर्न आग्रहनेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पोखरा विश्वविद्यालयमा १९ दिनदेखि रिले अनशन बसेका विद्यार्थीको माग तत्काल पूरा गर्न आग्रह गरेको छ …श्रावण २६, २०७७
पदाधिकारी नहुँदा पोखरा विश्वविद्यालयका सम्पूर्ण कार्य प्रभावितलामो समयदेखि पोखरा विश्वविद्यालय पदाधिकारी विहीन हुँदा विश्वविद्यालयको सम्पूर्ण कार्यक्रम प्रभावित भएका छन् । लामो समयदेखि विश्व विद्यालय उपकुलपति, …श्रावण १२, २०७७