पोखरा विश्वविद्यालयको उपकुलपति छनोटका लागि आवेदन मागगत असोज १४ गतेदेखि रिक्त पोखरा विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दरखास्त माग गरेको छ । पोखरा …कार्तिक २५, २०८१
बार्षिक ७० जनालाई इन्जिनियरिङ पढाउँदै नेपाल इन्जिनियरिङ कलेजभक्तपुरको चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेजले बार्षिक ७० जनालाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । कलेजले छात्रवृत्तिका लागि वार्षिक १५ करोड …श्रावण ३२, २०८१
पाठ्यक्रम परिमार्जन गरी विद्यार्थीको आकर्षण बढाउँदै पोखरा विश्वविद्यालयपछिल्ला वर्षमा कक्षा १२ उत्तीर्णपछि विद्यार्थी थप शिक्षा र रोजगारीका लागि विदेश जाने क्रम बढ्दो छ । विद्यार्थीलाई यही रोक्नका लागि विश्वविद्यालयले पुराना …श्रावण २६, २०८१
व्यवहारिक विज्ञान तथा इन्जिनियरिङ विषयक अन्तर्राष्ट्रिय सम्मेलनपोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि सङ्कायको आयोजना, विश्वविद्यालय अनुदान आयोग र स्कूल अफ इन्जिनियरिङ, पोखरा विश्वविद्यालयको सहकार्यमा पोखरामा व्यवहारिक …जेष्ठ ३०, २०८१
उन्नाइसौं दीक्षान्त समारोहका लागि आवेदन मागपोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले उन्नाइसौं दीक्षान्त समारोहका लागि आवेदन माग गरेको छ । आगामी फागुन ८ गते आयोजना हुने दीक्षान्त …पौष २८, २०८०
त्रिवि निमित्तको भरमा, अरु विश्वविद्यालयका पदाधिकारीको पनि पदावधि सकिँदैत्रिभुवन विश्वविद्यालयमा अहिले अधिकांश पदाधिकारी निमित्त छन् । तत्कालीन उपकुलपति प्राडा धर्मकान्त बास्कोटाको कार्यकाल गत कात्तिक १७ गते सकियो । कार्यकल …पौष ११, २०८०
धुलाबारीमा सिभिल इन्जिनियरिङ पढाइ हुनेझापा मेचीनगरको धुलाबारी सामुदायिक क्याम्पसमा सिभिल इन्जिनियरिङको कक्षा सञ्चालन हुने भएको छ । नेपाल इन्जिनियरिङ काउन्सिलले गत भदौ १५ मा …भाद्र २०, २०८०
नयाँ सम्बन्ध प्रक्रियालाई बढाउनुपर्छ : उपकुलपति प्राडा अर्यालपोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले नयाँ सम्बन्धन प्रक्रियालाई अघि बढाउनुपर्नेमा जोड दिए । पोखरा विश्वविद्यालयको २७औँ स्थापना …श्रावण २, २०८०
विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालय गम्भीर हुनुपर्छ : प्रधानमन्त्रीप्रधानमन्त्री एवं पोखरा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षाका लागि बर्सेनि लाखौँ विद्यार्थी बाहिरिने परिस्थिति रोकेमात्र …आषाढ २१, २०८०
सात हजार विद्यार्थी दीक्षित गर्दै पोखरा विश्वविद्यालयको १८औँ दीक्षान्त समारोह सम्पन्नपोखरा विश्वविद्यालयको १८औँ दीक्षान्त समारोहमा छ हजार नौ सय ९९ विद्यार्थी दीक्षित भएका छन् । पोखराको ढुङ्गेपाटनस्थित पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा …फाल्गुण ८, २०७९