विश्वविद्यालयको नतिजा चिन्ता जनकविश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा भीमप्रसाद सुवेदीले विश्वविद्यालयको नतिजा चिन्ता जनक भएको बताएका छन् । गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) …आषाढ १२, २०७९
‘दक्षिण एशियामा प्राकृतिक र सांस्कृतिक सम्पदा’ विषयक कार्यशाला सम्पन्न‘दक्षिण एशियामा प्राकृतिक र सांस्कृतिक सम्पदा’ विषयक दुई दिने कार्यशाला सम्पन्न भएको छ । पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्काय एवम् …आषाढ ५, २०७९
पोखरा विश्वविद्यालयमा पनि ताला, वार्तामा आउन आग्रहपोेखरा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा ताला लगाइएको छ । जेठ ३० गते अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (कान्तिकारी)ले ताला लगाएको हो …आषाढ १, २०७९
खेलकुद तथा सांस्कृतिक कार्यक्रम गर्दै पोखरा विश्वविद्यालयले रजत जयन्ती मनाउँनेपोखरा विश्वविद्यालयले आफ्नो रजत जयन्ती खेलकुद तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरी मनाउने भएको छ । विश्वविद्यालयले आगामी साउन एक गते मनाउन लागेको रजत …जेष्ठ ३०, २०७९
पोखरा विश्वविद्यालय र नाष्टबीच सम्झौतापोखरा विश्वविद्यालय र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) बीच विज्ञान तथा प्रविधिको अध्ययन अनुसन्धानात्मक तथा शैक्षिक क्षेत्रका विधामा एक आपसमा सहयोग …जेष्ठ २२, २०७९
विद्यालय भर्ना हुनै संर्घष गर्ने दुवाडीले पाए कुलपति पदकजबसम्म तिमीले आफूभित्रको वास्तविक स्वभाव र ज्ञान थाहा पाउन सक्दैनौं तबसम्म तिमीले बाहिर आर्जन गरेको शिक्षाले विद्यार्थी कहलाउँदैनौं । तिमी किताब लिएर आफूलाई …चैत्र १४, २०७८
पोखरा विश्वविद्यालयका विद्यार्थी दीक्षितपोखरा विश्वविद्यालयद्वारा सञ्चालित विभिन्न शैक्षिक कार्यक्रममा उत्तीर्ण भएका ११ हजार २६८ विद्यार्थी दीक्षित भएका छन् । पोखरा महानगरपालिका–३० खुदीस्थित …फाल्गुण ९, २०७८
दिगो विकासका लागि बीडीभीएसको अध्ययननेपालमा दिगो विकासका लागि दक्ष कार्यकता उत्पादन गर्ने, राष्ट्रको ग्रामीण विकास, लैङ्गिकता, सामाजिक समस्या पहिचान तथा समाधानका विषयमा सूचित गरी आर्थिक सम्वृद्धि हासिल गर्नु यसको…फाल्गुण ८, २०७८
पोखरा विश्वविद्यालयद्वारा सत्रौं दीक्षान्त समारोमा दीक्षित हुने विद्यार्थीको नामावली सार्वजनिक (नामावली सहित)पोखरा विश्वविद्यालय (परीक्षा नियाग कार्यालय) ले सत्रौं दीक्षान्त समारोहमा विभिन्न पदक तथा पुरस्कार पाउने विद्यार्थीको नामावली सार्वजनिक गरेको छ ।फाल्गुण ४, २०७८
पोखरा विश्वविद्यालयद्वारा एमबीए र ईञ्जिनियरिङको परीक्षा तालिका सार्वजनिकपोखरा विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले माघ १० को सूचना मार्फत स्थगित गरिएको स्नातक तह ईञ्जिनियरिङ कार्यक्रमको पहिलो सेमेष्टरको बाँकी परीक्षा …माघ २०, २०७८