विश्वविद्यालयले सञ्चालन गर्न सक्ने गरी कलेजलाई सम्बन्धन दिनुपर्नेचालु शैक्षिक सत्रमा छात्रवृत्तिमा पढ्ने मात्र विद्यार्थी आए अन्य आएनन् भन्ने गुनासो आएकै हुन् । सम्बन्धित शिक्षण संस्था र विश्व विद्यालयसंग बसेर समस्या समाधान गर्ने प्रयास गरिएको छ । जुन विषयमा राम्रो विषयको पूर्वाधार तथा मानव संशाधन छ बाडेर अध्ययन आध्यापन…चैत्र ७, २०७८
उपाध्यक्ष गिरीको कारबाही गर्ने चेतावनी युक्त अभिव्यक्तिपछि नोवेलले विद्यार्थीलाई पढ्न बोलायो (साप्ताहिक शैक्षिक गतिविधि फागुन २१–२७)सोमबार बसेको संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले विराटनगरस्थित नोबेल मेडिकल कलेजमाथि …फाल्गुण २७, २०७८
चिकित्सा शिक्षा आयोगद्वारा स्नातक तहको परीक्षा तालिका सार्वजनिक (परीक्षा तालिकासहित)चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहका एकीकृत प्रवेश परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ । चिकित्सा शिक्षाको स्नातक तहको विभिन्न शैक्षिक …फाल्गुण २७, २०७८
अघि बढाइयो नोबेललाई कारबाहीको प्रक्रियाचिकित्सा शिक्षा आयोगले विराटनगरस्थित नोबेल मेडिकल कलेजलाई कारबाहीको प्रक्रिया अगाडि बढाएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकमा …फाल्गुण २३, २०७८
शिक्षण अस्पताल स्थानन्तरणको माग राख्दै रिले अनशननोबेल मेडिकल कलेजका विद्यार्थीले अन्य शिक्षण अस्पतालमा पढ्नका लागि स्थानन्तरणको माग राख्दै रिले अनशन सुरु गरेका छन् ।चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत …फाल्गुण १९, २०७८
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. लामिछानेराप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. विकास लामिछाने नियुक्त भएका छन् । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री …फाल्गुण १०, २०७८
मेडिकल काउन्सिलद्वारा विशेष परीक्षाको नतिजा सार्वजनिकनेपाल मेडिकल काउन्सिलको विशेष परीक्षाको नतिजा सार्वजनिक भएको छ । शनिबार सार्वजनिक नतिजा अनुसार ७७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । काउन्सिलले माघ २१ …माघ २३, २०७८
चिकित्सा शिक्षा स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर तह अन्तरगतका विभिन्न शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको छ । चिकित्सा …माघ १६, २०७८
मेडिकल काउन्सिलद्वारा विशेष परीक्षाको समय तालिका सार्वजनिकनेपाल मेडिकल काउन्सिलले माघ २१ र २२ गते सञ्चालन हुने विशेष परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।माघ १६, २०७८
नर्सहरूको विशेषज्ञ नाम दर्ता गराउन आवेदन खुलानेपाल नर्सिङ परिषदले विशेषज्ञ नाम दर्ता गराउनका लागि आवेदन खुला गरेको छ । परिषद्ले फागुन १ गतेदेखि मिति २०७८ साल चैत्र मसान्तभित्र २०७८ पौष मसान्त सम्ममा …माघ १६, २०७८