चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाका लागि आवेदन खुलानेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमाणपत्र (लाईसेन्स) परीक्षाको आवेदन खुला गरेको छ । २०७८ चैत्र २९ देखि २०७९ वैशाख २८ गतेसम्म नियमित तथा वैशाख ३० गते …चैत्र २५, २०७८
चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाका नतिजा प्रकाशन (नतिजासहित)चिकित्सा शिक्षा आयोगबाट २०७८ चैत १८ गते शुक्रबार सञ्चालन गरेको स्नातक तह अन्तर्गत एमबीबीएस, बीडीएस, बीएस नर्सिङलगायतका विषयको नतिजा प्रकाशन गरेको छ …चैत्र २३, २०७८
एकीकृत प्रवेश परीक्षामा सामेल नक्कली परीक्षार्थी एमबीबीएसकै विद्यार्थीचिकित्सा शिक्षा आयोगको एकीकृत प्रवेश परीक्षामा सामेल भएका पाँच जना नक्कली परीक्षार्थीलाई महानगरीय अपराध अनुसन्धान महाशाखाले सार्वजनिक गरेको छ । सो …चैत्र २०, २०७८
एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा नक्कली परीक्षार्थीचालु शैक्षिक सत्रको कक्षा सञ्चालनमा धेरै विवाद खेपेको चिकित्सा शिक्षाको स्नातक तहको आज सञ्चालन गरिएको एमबीबीएसको परीक्षामा केही नक्कली परीक्षार्थी भेटिएका छन् …चैत्र १८, २०७८
चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षामा ३४,६६५ परीक्षार्थी सहभागी हुनेचिकित्सा शिक्षा आयोगद्वारा लिइने चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षामा कूल ३४ हजार ६६५ परीक्षार्थीहरू परीक्षामा सहभागी हुने भएका छन् । उक्त …चैत्र १७, २०७८
चिकित्सा शिक्षाको प्रवेश परीक्षामा नेगेटिभ मार्किङप्रत्येक गलत उत्तरका लागि ०.२५ अङ्क कटौती हुनेचैत्र १६, २०७८
तीन दिन भित्र चिकित्सा शिक्षा सम्बन्धी कार्यक्रम छनोट गर्न निर्देशनचिकित्सा शिक्षा आयोगद्वारा चिकित्सा शिक्षाको स्नातक तहको कार्यक्रम प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) वा विश्वविद्यालय कसको सञ्चालन गर्ने …चैत्र ९, २०७८
विश्वविद्यालयले सञ्चालन गर्न सक्ने गरी कलेजलाई सम्बन्धन दिनुपर्नेचालु शैक्षिक सत्रमा छात्रवृत्तिमा पढ्ने मात्र विद्यार्थी आए अन्य आएनन् भन्ने गुनासो आएकै हुन् । सम्बन्धित शिक्षण संस्था र विश्व विद्यालयसंग बसेर समस्या समाधान गर्ने प्रयास गरिएको छ । जुन विषयमा राम्रो विषयको पूर्वाधार तथा मानव संशाधन छ बाडेर अध्ययन आध्यापन…चैत्र ७, २०७८
उपाध्यक्ष गिरीको कारबाही गर्ने चेतावनी युक्त अभिव्यक्तिपछि नोवेलले विद्यार्थीलाई पढ्न बोलायो (साप्ताहिक शैक्षिक गतिविधि फागुन २१–२७)सोमबार बसेको संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले विराटनगरस्थित नोबेल मेडिकल कलेजमाथि …फाल्गुण २७, २०७८
चिकित्सा शिक्षा आयोगद्वारा स्नातक तहको परीक्षा तालिका सार्वजनिक (परीक्षा तालिकासहित)चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहका एकीकृत प्रवेश परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ । चिकित्सा शिक्षाको स्नातक तहको विभिन्न शैक्षिक …फाल्गुण २७, २०७८