चिकित्सा शिक्षा स्नातक तहको भर्नाको म्याद थपचिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्ति र विदेशी कोटा तर्फको भर्नाको म्याद थप गरेको छ । आयोगले गत असोज १३ गते प्रकाशित गरेको सूचना …आश्विन २०, २०७८
चिकित्सा शिक्षामा कहिल्यै समाधान नहुने शुल्क विवाद, विषय एउटै मनोमानी शुल्कचिकित्सा शिक्षामा लामो समय देखि विभिन्न श्रीर्षकमा हुँदै आएको शुल्क विवाद यो वर्ष भर्नाको सुरुमै देखिएको छ । विगतका वर्षमा कलेजले विद्यार्थीलाई चिकित्सा …आश्विन २०, २०७८
चिकित्सा शिक्षामा कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति सम्बन्धमा मतभेदचिकित्सा शिक्षा अध्ययनमा चिकित्सा शिक्षा क्षेत्रसँग सम्बन्धित कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति दिने वा नदिने भन्नेमा सत्ता पक्ष र प्रतिपक्षका सांसदको मत …आश्विन १२, २०७८
चिकित्सा शिक्षाका विद्यार्थीले २२ गते भित्र आवेदन दिए प्रयोगात्मक अभ्यास गर्न पाउनेविदेशमा चिकित्सा शिक्षा अध्ययन गरेका विद्यार्थीले प्रक्रिया पुयाई आवेदन दिएमा नेपालमा नै प्रयोगात्मक अभ्यास गर्न पाउने भएका छन् । विदेशमा अध्ययन गरी कोभिड १९ …आश्विन १२, २०७८
चिकित्सा शिक्षा आगोगद्वारा स्नातक तहको पूर्व मनोनयन सूची प्रकाशित (सूचि सहति)चिकित्सा शिक्षा आयोगले स्नातक तहमा प्राथमिकताका आधारमा छात्रवृत्ति र विदेशीतर्फको म्याचिङ हुने सिटमा पूर्व मनोनयन सूची प्रकाशित गरेको छ । आयोगले सम्पूर्ण …भाद्र २८, २०७८
सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न निर्देशनसामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई चिकित्सा शिक्षा आयोगले दिने छात्रवृत्ति उपलब्ध गराउन संसदीय समितिले निर्देशन दिएको छ। आज संसदको शिक्षा तथा …भाद्र २०, २०७८
चिकित्सा शिक्षा आयोगले १० जना विद्यार्थीलाई आरक्षणतर्फको योग्यता क्रमबाट हटायोसार्वजनिक विद्यालयमा अध्ययन नगरेको १० जना विद्यार्थीलाई चिकित्सा शिक्षा आयोगको कार्यकारी समितिको हिजो बसेको बैठकले आरक्षण तर्फको योग्यताक्रमको सूचीबाट हटाइएको …भाद्र १४, २०७८
६ बुँदै माग पुरा गर्न वीपी प्रतिष्ठानका कर्मचारीको चेतावनीवीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७५ दिन देखि आन्दोलनरत कर्मचारीले आफ्नो मागपुरा गर्न सरकारलाई ७ दिने अल्टिमेटम दिएका छन् । वीपी कोईराला स्वास्थ्य …भाद्र ११, २०७८
नतिजा सच्याउन माग गर्दै आयोगलाई साँचो बुझाइयोचिकित्सा शिक्षा आयोगलाई स्वास्थ्य विज्ञान शिक्षालय सङ्घ (एशिया) पूर्वाञ्चल विश्वविद्यालयसहित तीन सङ्घसङ्गठनले आफू मातहतका ६० वटा कलेजको साँचो बुझाएका छन् …भाद्र ८, २०७८
आयोगले नतिजा नसच्याए कलेजको चावी बुझाउने चेतावनीचिकित्सा शिक्षा आयोगले पारा मेडिकलको स्नातक तहतर्फ नतिजामा कोटाभन्दा कम उत्तीर्ण गराएको भन्दै नर्सिङ तथा पारामेडिक्स कलेजको छाता सङ्गठन एलाइट साइन्स …भाद्र ८, २०७८