A Levels MA

चिकित्सा शिक्षा स्नातक तहको भर्नाको म्याद थप

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्ति र विदेशी कोटा तर्फको भर्नाको म्याद थप गरेको छ । आयोगले गत असोज १३ गते प्रकाशित गरेको सूचना अनुसार स्नातक तहको भर्नाको म्याद आज साझ पाँच बजेसम्म थप गरेको हो ।

आयोगले आज एक सूचना जारी गरी काठमाडौ विश्वविद्यालयको अनुरोध र विद्यार्थीको हीतलाई ध्यानमा आयोगले आज अपरान्ह ५।०० बजे सम्म भर्नाको समय थप गरेको जनाएके छ ।

Thuprai - Books and E-books