After SEE Portal

आयोगद्वारा अनलाइन सेल्फ अप्राइजल पेस गर्न निर्देशन

Bridge Course

चिकित्सा शिक्षा आयोग (मापदण्ड तथा प्रत्यायन निर्देशनालय)ले स्नातक तहको सेल्फ अप्राइजल पेसका लागि सूचित गरेको छ ।चिकित्सा शिक्षा अध्यापन गर्ने संस्थाहरुले पुस २० गतेदेखि माग ७ गतेभित्र स्नातक तहको अनलाइन सेल्फ अप्राइजल पेस गर्न सूचित गरेको हो । 

स्नातक तहको अनलाइन सेल्फ अप्राइजल पेस गर्नका लागि चिकित्सा शिक्षा अध्यापन गर्ने सबै विश्वविद्यालय, प्रतिष्ठान, शिक्षण संस्थालाई सूचित गरेको  सूचनामा उल्लेख गरेको छ ।  सूचनामा कुनै पनि शिक्षण संस्थाले अनलाइन विवरण पेस नगरेमा सो संस्थाको सिट निर्धारण गर्न आयोग बाध्य नहुने उल्लेख गरेको छ ।

A Levels MA