After SEE Portal

क्याम्पसलाई नवीकरण पत्र लिन त्रिविको आग्रह ( नवीकरण भएका र पत्र नलिएका क्याम्पस सहित)

Bridge Course

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी पहिल्यै नवीकरण भएका तर हालसम्म पनि नवीकरण पत्र बुझि नलगेका क्याम्पसलाई तत्काल पत्र लिन आग्रह गरेको छ ।

त्रिविले सूचना जारी गर्दै  नवीकरण पत्र लिन त्रि.वि. विनियोजन शाखाबाट लिएको युजर नेम र पासबर्ड प्रयोग गरी  पत्र लिन आग्रह गरेको हो ।

विनियोजन शाखाको चल्ती खाता नं. ०४५००१००१०११५३०००००१ मा प्रति संकाय रु. दुई हजार बुझाएको अनलाइन रसिदको प्रतिलिपी र निवेदन सहित योजना निर्देशनालयमा अविलम्ब सम्पर्क  राख्न क्याम्पसलाई आग्रह गरेको छ ।

पहिल्यै नवीकरण भएका तर हालसम्म नवीकरणपत्र बुझि नलगेका क्याम्पस÷कलेजहरू र नवीकरण भएका क्याम्पसहरूको नामावली  समेत त्रिविले सार्वजनिक गरेको छ ।

पहिल्यै नवीकरण भएको तर हालसम्म नवीकरण बुझि नलगेका क्याम्पस/कलेजहरुको नामावली

हालसालै नवीकरण भएका क्याम्पस/कलेजहरुको नामावली

 

A Levels MA
Thuprai - Books and E-books