After SEE Portal

पूर्वी र दक्षिण एशियामा ब्रिटिश काउंसिलको आईइएलटीएस पुरस्कार २०२३का लागि आवेदन खुला

Bridge Course

पूर्वी र दक्षिण एशियामा ब्रिटिश काउंसिल IELTS पुरस्कार २०२३ का लागि आवेदन माग गरिएको छ । आगामी सेप्टेम्बर १५, सम्ममा आवेदकले आवेदन दिनु पर्ने छ । यो प्रतियोगिताका विजेतालाई विभिन्न विश्वविद्यालयहरूमा शिक्षण शुल्कतर्फ £5,000 सम्म सहयोग गर्दै आएको छ ।

यो वर्ष यो पुरस्कार चीन, जापान, हङकङ, इन्डोनेसिया, कोरिया, मलेसिया, फिलिपिन्स, सिंगापुर, ताइवान, थाइल्याण्ड, भियतनाम, बंगलादेश, पाकिस्तान, नेपाल र श्रीलङ्कामा बसोबास गर्ने परीक्षार्थीहरूका लागि खुला गरिएको हो ।

स्थानीय वा विदेशमा स्नातक वा स्नातकोत्तर अध्ययनका लागि आवेदन दिएका विद्यार्थीहरूका लागि खुला  गरेको हो ।  जनवरी २०२३ देखि मार्च २०२४ सम्म उनीहरूको  परीक्षा सुरु सुरु हुने छ।

पुरस्कारको बारेमा थप जानकारी, आवेदन प्रक्रिया र बारम्बार सोधिने प्रश्नहरूको समीक्षा गर्न चाहने आवेदकहरू www.britishcouncil.org.np  मा जानुपर्छ।

A Levels MA