२२ वर्ष देखि विश्वविद्यालयको जग्गा अतिक्रमणमा, जुत्ता फाटे जग्गा पाइएननेपाल संस्कृत विश्वविद्यालयले आफ्नो स्वामित्वमा रहेको १ हजार ३७१ विगाहा जग्गा २२ वर्ष अगाडिदेखि भोगचलन गर्नबाट बञ्चित भएको छ ।विश्वविद्यालयको उक्त जग्गा २०५८ …बैशाख १०, २०८०
४८ घण्टाभित्र विज्ञापन रद्द नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनीमध्यपश्चिमाञ्चल विश्वविद्यालयले २५ जना करार शिक्षक नियुक्तिका लागि गरेको विज्ञापन ४८ घण्ठा भित्र रद्द गर्न पेशागत संगठले चेतावनी दिएका छन् …बैशाख ८, २०८०
मध्यपश्चिम विश्वविद्यालयद्वारा आवेदन दिन म्याद थपमध्यपश्चिम विश्वविद्यालयले कर्मचारी छनोटका लागि गरेको विज्ञापनको आवेदन दिन म्याद थप गरेको छ । विश्वविद्यालयले आवेदन दिने म्याद वैशाख २४ गते सम्म थप …बैशाख ८, २०८०
त्रिविका एक सयभन्दा बढी क्याम्पस नवीकरण भएनन्त्रिभुवन विश्विविद्यालय सम्बद्ध २०४ कलेज अहिलेसम्म नवीकरण भएका छैनन् । आंगिक ६२ वटा र इन्जिनियरिङ तथा चिकित्सा शिक्षाका ४० बाहेक ८१८ ओटा क्याम्पसमात्र नवीकरण …बैशाख ८, २०८०
गत वर्ष एक लाख बढीले लिए एनओसी२०७९ मा एक,लाख १७,सत्र हजार ५६३ जनाले विदेश अध्ययनका लागि वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन ।बैशाख ६, २०८०
राजर्षिजनक विश्वविद्यालयको उपकुलपति मागशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजर्षिजनक विश्वविद्यालयको उपकुलपति नियुक्तिको लागि दरखास्त माग गरेको छ । राजर्षिजनक विश्वविद्यालय ऐन, २०७४ …बैशाख ४, २०८०
श्रीपशुपति हिन्दू विश्वविद्यालय निर्माण प्रक्रिया अगाडि बढ्योसरकारले ‘श्रीपशुपति हिन्दू विश्वविद्यालय’ निर्माण प्रक्रिया अगाडि बढाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हिन्दू धर्मको खोज तथा अनुसन्धान …बैशाख ३, २०८०
दुई संस्थालाई फ्लाइङ स्कुल स्थापनाको अनुमतिनेपालमै पाइलट उत्पादन गर्ने उद्देश्यले दुई फ्लाइङ स्कुलले अनुमति पाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीका अनुसार शुभम् एभिएसन …बैशाख ३, २०८०
खुला विश्वविद्यालयका तीन जना डिनले कार्यभार सम्हालेनेपाल खुला विश्वविद्यालयका तीन ओटा संकायले करिब दुई वर्ष पछाडि डिन पाएको छ । रिक्त भएको १९ महिनापछि विज्ञान, स्वास्थ्य तथा प्रविधि, व्यवस्थापन तथा कानुन …चैत्र ३०, २०७९
त्रिविको विद्यार्थी स्थानान्तरण गर्न नपाउने निर्णय हाललाई स्थगनत्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद्ले तत्काललाई विद्यार्थीले स्थानान्तरण हुन नपाउने निर्णय स्थगन गरेको छ । हिजो बसेको त्रिवि प्राज्ञिक परिषद्को निर्णयले …चैत्र ३०, २०७९