विश्वस्तरीय शिक्षामा मदन भण्डारी विश्वविद्यालय सफल हुनेशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले आज उद्घाटन गरिएको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विश्वस्तरीय जनशक्ति उत्पादनमा सफल हुने …श्रावण २२, २०८०
५७ जनालाई कारबाही गर्दै काउन्सिलले गर्यो ३३ औं नाम दर्ता परीक्षाको नतिजा प्रकाशननेपाल नर्सिङ काउन्सिलले गत असार २३ गते लिएको ३३ औ नाम दर्ता परिक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा प्रश्नपत्र अमर्यादित कार्य गर्ने ५७ जनालाई …श्रावण २२, २०८०
मध्यपश्चिम विश्वविद्यालयद्वारा स्थगित परीक्षा सञ्चालनका लागि कार्यतालिका सार्वजनिक (परीक्षा तालिकासहित)मध्यपश्चिम विश्वविद्यालयले स्थगित गरेको करार तथा आंशिक सेवाका शिक्षक कर्मचारी नियुक्तिका लागि परीक्षा सञ्चालन गर्ने भएको छ । विश्वविद्यालय विविध कारण …श्रावण २१, २०८०
नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण र नेपाल छात्रा विद्यापदकका लागि आवेदन मागशिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी, भक्तपुरमा आवेदन दिनहुन यो सूचना प्रकाशित गरिएको छ ।श्रावण २१, २०८०
पशु विज्ञान अध्ययनमा छात्राको आकर्षणप्राविधिक विषय अध्ययनमा छोरीहरुको आकर्षण बढ्दै गएको छ । टीकापुर बहुप्राविधिक शिक्षालय टीकापुरमा पशु विज्ञान विषय अध्ययनरत विद्यार्थीमा छोरीहरु बढी छन् …श्रावण २०, २०८०
त्रिविका उपकुलपतिले अभिव्यक्ति नसच्याए प्राध्यापकहरूले कठोर निर्णय गर्नेत्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले आफ्नो अभिव्यक्ति तुरून्त सच्याई पुनः सार्वजनिक धारणा सम्प्रेषण नगरे कठोर निर्णय गरिने …श्रावण २०, २०८०
आइप्यान अध्यक्षमा केसीविदेशी शिक्षण संस्था तथा विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालमा ८६ संस्था सञ्चालित छ । ती संस्थामा २८ हजार विद्यार्थी अध्ययनरत छन् ।श्रावण २०, २०८०
त्रिविले स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवैमा सोध्ने तयारीत्रिभुवन विश्वविद्यालयले स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोध्ने गरी तयारी गरेको छ । परीक्षामा प्रश्नपत्र अङ्ग्रेजी माध्यममा सोधिने र …श्रावण २०, २०८०
त्रिविलाई शैक्षिक ‘क्यालेन्डर’ प्रभावकारी कार्यान्वयन गर्न समितिको निर्देशनप्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मुलुकको जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले प्रभावकारीरुपमा वार्षिक …श्रावण १९, २०८०
तालाबन्दीका कारण प्राध्यापक र कर्मचारीहरूको वृत्तिविकासमा अवरोधनेपाल संस्कृत विश्वविद्यालय(नेसंवि)मा लामो समयदेखि गरिएको तालाबन्दी प्रति डा नवराज कट्टेलले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । नेसंविका …श्रावण १९, २०८०