असहयोग गरेको भन्दै १५ जना आयोगका कर्मचारी मन्त्रालय फिर्ताचिकित्सा शिक्षा आयोगले १५ जना कर्मचारीलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रलय फिर्ता पठाइएको छ । आयोगको दैनिक कार्य सम्पादनमा असहयोग गरेको भन्दै पाँच जना …मंसिर २७, २०७९
केयुको ३१औं स्थापना दिवस विविध कार्यक्रमका विच सम्पन्नकाठमाडौं विश्वविद्यालय (केयु) ले विविध कार्यक्रमका विच आफ्नौ ३१औं स्थापना दिवस आज मनाएको छ । केयले आफ्नो पूर्व शिक्षक, कर्मचारी, पूर्व विद्यार्थी र …मंसिर २५, २०७९
प्रतिरक्षा विश्वविद्यालयको निर्माणकार्य तीव्रबनेपा नगरपालिकास्थित पेरुङ्गेडाँडामा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको निर्माणकार्य तीव्र रुपमा अघि बढेको छ । विश्वविद्यालयको विद्यार्थी आवास र …मंसिर २५, २०७९
निमाविका शिक्षक छनोट भएपछि मात्र प्राविको सामान्य परीक्षाको नतिजा सार्वजनिक गर्ने ( साप्ताहिक शैक्षिक गतिविधि मंसिर १६–२३)पुसमा माध्यमिक तह, माघमा निम्नमाध्यमिक तह र फागुनमा प्राथमिक तहको विज्ञापन गर्ने गरी २०७९ सालको बार्षिक कार्यतालिका सार्वजनिक गरेको शिक्षक सेवा आयोगले गत वर्ष …मंसिर २५, २०७९
विदेशी कलेजको व्यवस्थापनको जिम्मेवारी इस्लिङ्टन कलेजलाईइस्लिङट्न कलेज, लण्डन मेट्रोपोलिटन विश्वविद्यालय, माई सेकेण्ड टिचर र आरभिआई ग्रुपबीच लण्डन मेट्रोपोलिटन विश्वविद्यालयको बिए (अनर्स) बिजनेस प्रशासन कोर्ष …मंसिर २४, २०७९
त्रिविको ४८ औं दीक्षान्त समारोहमा सञ्चारकर्मीलाई प्रवेशमा अवरोधत्रिभुवन विश्वविद्यालयले आज पुल्चोक क्याम्पसको खेल मैदानमा मनाएको ४८ औं दीक्षान्त समारोहमा त्रिविको गुणगान गाउने बाहेकका पत्रकारलाई प्रवेश निशेषध गरिएको छ …मंसिर २३, २०७९
स्ववियु निर्वाचनको तयारीमा त्रिवित्रिभुवन विश्वविद्यालय (त्रिवि) आगामी फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा जुटेको छ । विसं २०६५ देखि नियमित हुन नसकेको …मंसिर २२, २०७९
विश्वभाषा क्याम्पसमा १६८ थान जापनी पुस्तकजापानी राजदूतावासले विश्व भाषा क्याम्पसलाई १६८ पुस्तक प्रदान गरेको छ । सो क्याम्पसलाई राजदूत किकुता युताकाले विश्वभाषा क्याम्पसका प्रमुख …मंसिर २२, २०७९
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान र लिथुवानियास्थित भिलनियस विश्वविद्यालयबीच समझदारीमधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान र लिथुवानियास्थित भिलनियस विश्वविद्यालयबीच ‘एकेडेमिक एक्सचेन्ज प्रोग्राम’ गर्ने समझदारी भएको छ । स्वास्थ्य सेवाका …मंसिर २२, २०७९
त्रिविले अधिकार नभएका तालिम केन्द्रका प्रमाणपत्रलाई समकक्षता नदिनेत्रिवि पाठ्यक्रम विकास केन्द्रले अधिकार नभएका तालिम केन्द्र तथा संस्थाहरूबाट प्राप्त चिकित्सा शिक्षाका प्रमाणपत्रलाई समकक्षता नदिने भएको छ …मंसिर २२, २०७९