उन्नाइसौं दीक्षान्त समारोहका लागि आवेदन मागपोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले उन्नाइसौं दीक्षान्त समारोहका लागि आवेदन माग गरेको छ । आगामी फागुन ८ गते आयोजना हुने दीक्षान्त …पौष २८, २०८०
त्रिवि पनिकाद्वारा एकेडेमिक क्यालेण्डर प्रकाशन (क्यालेण्डर सहित)त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातक तहको एकेडेमिक क्यालेण्डर प्रकाशन गरेको छ । विश्वविद्यालयको वार्षिक परीक्षा प्रणालीको …पौष २४, २०८०
केएमसी चिकित्सक निलम्बनः समस्या समाधान गर्न शिक्षा मन्त्रीको निर्देशनशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले काठमाडौं मेडिकल कलेजबाट निलम्बित आवासीय चिकित्सक डा विशद दाहालको कारबाही यथाशीघ्र फुकुवा गर्न …पौष २४, २०८०
त्रिविको उपकुलपति बन्न दलबाट बाहिरिनु पर्ने (कार्यविधि सहित)त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८०ले यस्तो व्यवस्था गरेको हो । त्रिविको उपकुलपति छनोटका लागि गत शुक्रबार सार्वजनिक …पौष २३, २०८०
उपकुलपति नियुक्तिका लागि पुनः आवेदन माग (कार्यविधि ढाँचा सहित)त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले उपकुलपति नियुक्तिका लागि पुनः सूचना जारी गरेको छ । सो …पौष २३, २०८०
लोकप्रियताका लागि समकक्षता सम्बन्धी झुटो समाचार आयोः प्राडा यादवत्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालय पाठ्यक्रम विकास केन्द्रले सञ्चार माध्यममा आएको गलत समाचारको खण्डन गरेको छ गण्डकी प्रदेश बाग्लुङका सजग …पौष २२, २०८०
त्रिवि उपकुलपतिको आवेदनसम्बन्धी सूचना रद्दआइतबार प्रधानमन्त्री प्रचण्डलाई भेट गरी मापदण्ड परिमार्जनका बारेमा अन्तिम टुङ्गो लगाउने मन्त्रालय सूत्रको भनाइ छ ।पौष २२, २०८०
खुला विश्वविद्यालयमा पनि तालानेपाल खुला विश्वविद्यालयको केन्द्रीय कार्यालयमा पुस १९ गते बिहानदेखि ताला बन्दी गरिएको छ । विद्यार्थीका नाममा केही व्यक्तिले विश्वविद्यालयको केन्द्रीय …पौष २१, २०८०
त्रिविका कानुनी समस्याप्रति प्रत्यायोजित व्यवस्थापन समितिको चासोराष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले त्रिभुवन विश्वविद्यालयका प्रत्यायोजित कानुनका समस्याप्रति चासो राखेको छ । समितिको आजको …पौष २०, २०८०
त्रिविको विज्ञापन सच्चाउन प्रधानमन्त्रीको निर्देशनप्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिका लागि प्रकाशित गरेको विज्ञापनमा उल्लेखित …पौष २०, २०८०