मेलेसियाकै उत्कृष्ट विश्वविद्यालय एसिया प्यासिफिक युनिभर्सिटीलर्ड बुद्ध एजुकेशन फाउण्डेशनले सहकार्य गरेको मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी मेलेसियाकै उत्कृष्ट विश्वविद्यालय बन्न सफल भएको छ । एसिया प्यासिफिक …माघ ३, २०८०
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशनप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारिणी समिति बैठक बोलाएर शिक्षक, कर्मचारी र चिकित्सकका माग …माघ ३, २०८०
उच्चशिक्षामा छात्रवृत्तिका लागि आवेदन मागविश्वविद्यालय अनुदान आयोगले उच्चशिक्षामा छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । आर्थिक वर्ष २०८०-०८१ मा स्नातकर स्नातकोत्तर तहका प्रथम वर्षमा भर्ना भई …माघ ३, २०८०
‘टेडएक्स सफ्वेरिका २०२४’ सम्पन्नसफ्टवेरिका कलेज अफ आईटी एण्ड ई–कमर्सले गत शुक्रवार (पुस २७) नेपाल पर्यटन बोर्डको हलमा ‘टेडएक्स सफ्टवेरिका २०२४’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ …माघ २, २०८०
पनिकाले माघ १५ गतेदेखि अनलाइनबाट प्रमाणपत्र वितरण गर्नेत्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले माघ १५ गतेदेखि अनलाइन मार्फत सेवा दिने भएको छ । पनिकाले शैक्षिक प्रमाणपत्र, ट्रान्सकृप्ट, …माघ २, २०८०
इन्जिनियरिङ पढ्ने भवन नै जीर्णललितपुरको पुल्चोकमा राणा शासनको समयका प्रधानमन्त्री वीर शम्शेरले आनन्द शम्शेरका लागि निर्माण गरेको ऐतिहासिक राणाकालीन दरबार छ । यही ऐतिहासिक दरबारमा त्रिभुवन …माघ २, २०८०
चितवन बाहेक इन्जिनियरिङका अन्य क्याम्पसमा सिट पुरा भएनन्त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान सम्बद्ध कलेजमा आजदेखि स्नातक तहको पठनपाठन सुरु भएको छ । विविध विवादका कारण निर्धारित समयमा प्रवेश …माघ २, २०८०
धरानका मेयर साम्पाङले लगाए उपकुलपति कार्यकक्षमा तालाधरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकक्षमा आज ताला लगाइ दिएका छन् । प्रमुख साम्पाङले कायममुकायम …माघ १, २०८०
विश्वविद्यायलयमा सूचना अधिकारी तोक्न आदेश (आदेश सहित)राष्ट्रिय सूचना आयोगले विश्वविद्यायलयहरुलाई सूचना अधिकारी तोक्न आदेश दिएको छ ।सूचना उपलब्ध नगराएको गुनासो आएपछि आयोगले सूचना अधिकारी तोक्ने आदेश दिएको हो …पौष २९, २०८०
साइन्समा स्नातकोत्तर पढ्न चाहने १३.५ प्रतिशले विद्यार्थी बढेत्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तरगत स्नातकोत्तर तहमा अध्ययन गर्ने चाहनेको संख्या गत वर्षभन्दा बढेका छन् । संस्थानदवारा …पौष २९, २०८०