निमित्तदेखि पूर्व उपकुलपति पनि उपकुलपतिको दौडमाआज साझ सम्म आवेदन खुला रहेको उपकुलपति पदमा आवेदन दिने अहिलेसम्म १६ जना पुगेका छन् ।माघ ८, २०८०
प्रतिष्ठानका उपकुलपतिलाई कार्यकारिणी समितिको बैठक बोलाउन प्रधनमन्त्रीको निर्देशनप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई तत्काल कार्यकारिणी समितिको बैठक बोलाउन निर्देशन दिएका छन् …माघ ७, २०८०
केयुमा १५ प्रतिशत विद्यार्थी बढेकाठमाडौं विश्वविद्यालय (केयु) मा शैक्षिक सत्र २०२३–२४ मा स्नातक तहमा विद्यार्थी १५ प्रतिशतले वृद्धि भएका छन् । केयुमा गत वर्षभन्दा ( शैक्षिक सत्र २०२२–२३ ) यो …माघ ७, २०८०
त्रिविको बार्षिक कार्यतालिका सार्वजनिक (तालिकासहित)त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । परीक्षा सुधार तथा समन्वय परिषद्को हिजोको बैठकले वार्षिक तथा …माघ ५, २०८०
स्थापनाको ८ दशकमा पनि उस्तै चामपद्य कन्याको ८ जना देखि ८ हजार विद्यार्थी सम्मको ८ दशक लामो यात्रा पहिलो नारी शिक्षालयका रुपमा परिचित पद्य कन्या क्याम्पसअझै पनि आफ्नो साख जोगाउन सफल छ …माघ ४, २०८०
उपकुलपति कप, बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता माघ ७ गतेदेखि सञ्चालन हुनेत्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले माघ ७ गतेदेखि माघ ११ गतेसम्म उपकुलपति कप, बृहत राष्ट्रिय …माघ ४, २०८०
तिनवर्षे स्नातक इन्जिनियरिङ गरेकालाई समकक्षता लिन आग्रहत्रिभुवन विश्वविद्यालय, पाठ्यक्रम विकास केन्द्रले २०७४ जेठ २ गते भन्दा अगाडी तिनवर्षे स्नातक इन्जिनियरिङ्ग उत्तिर्ण गरेकालाई समकक्ष्ँता प्रदान गर्ने भएको छ …माघ ४, २०८०
पद्मश्री कलेजका ११० विद्यार्थी दीक्षितकाठमाडौंको तीनकुनेमा रहेको पद्मश्री कलेजले १ सय १० जना स्नातक विद्यार्थीलाई दीक्षित गरेको छ । माघ २ गते काठमाडौंको होटल सोल्टीमा …माघ ३, २०८०
‘त्रिविका प्रत्यायोजित विधायन व्यवस्थित गर्न जोड’राष्ट्रियसभाअन्तर्गत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिले त्रिभुवन विश्वविद्यालयका प्रत्यायोजित विधायनलाई व्यवस्थित बनाउन जोड दिएको छ …माघ ३, २०८०