तोकिएभन्दा बढी शुल्क लिन पाइँदैनः आयोगविभिन्न कलेजले विद्यार्थीबाट चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएको प्रमाण सहित चिकित्सा शिक्षा आयोगमा उजुरी गर्न विद्यार्थी पुगेपछि आयोगले आफ्नो …मंसिर २२, २०७८
टिबिसी जब फेयर टु आजदेखि सुरुद ब्रिटिश कलेजको दोस्रो टिबिसी जब फेयर आज देखि सुरु भएको छ । कलेजमा अध्यनरत तथा पास भएर गएका विद्यार्थीहरुलाई काम खोज्न मद्धत गर्ने उद्देश्यले दुई दिने …मंसिर २२, २०७८
त्रिवि सेवा आयोगको मनोमानी, केही दिन अघि योग्य पछि अयोग्यत्रिभुवन विश्वविद्यालय सेवा आयोगले पछिल्लो शिक्षक तथा कर्मचारी छनोटमा पनि मनोमानी गरेको तथ्य बाहिरिएको छ । शिक्षक, कर्मचारी र बढुवामा विगतदेखि नै घोटाला …मंसिर २१, २०७८
स्थापना नै नभएको विश्वविद्यालयमा उपकुलपतिस्थापना नै नभएको विश्वविद्यालयमा प्रदेश २ सरकारले उपकुलपति नियुक्त गरेको छ । सिरहाको मिर्चैया नगरपालिका २ निवासी वैधनाथ महतो विश्वविद्यालयको उपकुलपतिमा …मंसिर २१, २०७८
६ लाख बढी अतिरिक्त शुल्क लिने मेडिकल कलेजमा तालापोखराको मणिपाल मेडिकल कलेजले विद्यार्थीसंग विभिन्न शीर्षकमा तोकिएभन्दा ६ लाख रुपियाँ बढी शुल्क असुलेको पाइएको छ । कलेजले विद्यार्थीसंग तोकिएको भन्दा बढी …मंसिर २०, २०७८
करार शिक्षक र कर्मचारीलाई बिना प्रतिस्पर्धा स्थायी गरेकोमा पूर्व उपकुलपतिको आपत्तित्रिभुवन विश्वविद्यालयमा करार सेवामा कार्यरत शिक्षक र कर्मचारीलाई बिना प्रतिस्पर्धा स्थायी गरेकोप्रति त्रिविका पाँच पुर्वउपकुलपतिहरुले विरोध गरेका छन् …मंसिर २०, २०७८
काठमाडौँ मेडिकल कलेजको लुटअनिवार्य रूपमा होस्टेलमा बस्नै पर्ने र त्यहाँकै मेसमा खानु पर्ने भनेको छमंसिर २०, २०७८
त्रिविले स्नातक तह प्रथम वर्षमा भर्ना खुला गर्योत्रिभुवन विश्वविद्यालयले स्नातक तहको प्रथम वर्षमा भर्ना खुला गरेको छ । त्रिविले मानविकी तथा सामाजिक शास्त्र संकाय, व्यावस्थापन संकाय, शिक्षा शास्त्र संकाय र …मंसिर २०, २०७८
मीडवाईफरी शिक्षकका लागि १४ दिने तालिममीडवाईफरी अध्यापन गराउने शिक्षकहरुको लागि १४ दिने क्षमता अभिवृद्धि तालिम सुरु गरिएको छ । मिडवाईफरीको शिक्षण सिकाइलाई दक्ष बनाउने उद्देश्यले मीडवाईफरीका …मंसिर १९, २०७८
चीनमा मेडिकल अध्ययनरत विधार्थीहरुद्वारा नेपालमै इन्टर्नसिप नपाए आन्दोलनमा जाने चेतावनीकोरोना महामारीका कारण चीनमा मेडिकलतर्फको इन्टर्नसिप पुरा नगरेका विद्यार्थीले देशभित्रै इन्टर्नसिप गर्ने व्यवस्था मिलाउन माग गरेका छन् । आज रिपोर्टर्स क्लब …मंसिर १९, २०७८