त्रिविका करार शिक्षकलाई आन्तरिक प्रतिस्पर्धामाफर्त स्थायी गरिने: शिक्षामन्त्रीशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका सहकुलपति देवेन्द्र पौडेलले त्रिविका करार शिक्षकहरुलाई आन्तरिक प्रतिस्पर्धामार्फत स्थायी गरिने …मंसिर २८, २०७८
त्रिविको ४७ औं दीक्षान्त समारोहमा दुई जनालाई तीनतीन, तीन जनालाई दुईदुई पदकले विभूषित गरिनेत्रिविले विभिन्न विषयमा उत्कृष्ट १९ जनालाई २७ पदक तथा पुरस्कारले ४७ औं दीक्षान्त समारोहमा पुरस्कृत गर्ने भएको हो ।मंसिर २८, २०७८
त्रिविद्वारा ४७औं दीक्षान्त समारोहमा दीक्षान्त पदक एवम् पुरस्कार पाउने विद्यार्थीको नामावली सार्वजनिकत्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलयले पुस पाँच गते हुने ४७ औं दीक्षान्त समारोहमा पदक तथा पुरस्कार पाउने विद्यार्थीको नामावली सार्वजर्निक …मंसिर २८, २०७८
ब्रिटिस कलेजको नयाँ छात्रवृत्ति घोषणाद ब्रिटिस कलेज (टीबीसी)ले नयाँ छात्रवृत्ति कार्यक्रम ‘द ओएचसिटी छात्रवृत्ति (२०२२)’ प्रदान गर्ने भएको छ । कलेजले यो छात्रवृत्ति एक जना नयाँ विद्यार्थीलाई …मंसिर २७, २०७८
प्रमुख शाक्यद्वारा कलेज भवन शिलान्यासकाठमाडौँ महानगरपालिकाको सहयोगमा अनामनगरमा निर्माण हुने मदन भण्डारी मेमोरियल कलेजको नयाँ भवनको आज नगरप्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरेका छन् । मदन …मंसिर २७, २०७८
राष्ट्रपति भण्डारीद्वारा शैक्षिक कार्यक्रम शुभारम्भराष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक भवन शिलान्यास तथा एमबीबीएसलगायत शैक्षिक कार्यक्रम …मंसिर २६, २०७८
एआईटीएमले दुई जना विद्यार्थीलाई स्वर्ण पदक प्रदान गर्योएसियन इन्स्टिच्युट अफ टेक्नोलोजी र म्यानेजमेन्ट (एआईटीएम) – आइएमआईको दुईजना विद्यार्थीलाई स्वर्या पदक प्रदान गरेको छ । सन् २०१४-२०१८ को ब्याचका रियल थापा र …मंसिर २६, २०७८
त्रिविले एक वर्ष पुग्न लाग्दा पनि नतिजा प्रकाशन गर्न सकेन (साप्ताहिक शैक्षिक गतिविधि मंसीर १८–२४)त्रिभुवन विश्वविद्यालयले मानविकी संकायतर्फ स्नातकोत्तर तह जनप्रशासन र राजनीतिशास्त्र तथा व्यवस्थापनतर्फ एमबीएस परीक्षाको नतिजा एक वर्ष बित्न लाग्दा पनि …मंसिर २४, २०७८
द ब्रिटिस कलेज जब फेयर–२.० सम्पन्नद ब्रिटिस कलेज (टीबीसी)ले दुई दिने जब फेयर सम्पन्न गरेको छ । थापाथलीस्थित कलेज परिसरमा आज सो फेयर सम्पन्न भएको हो ।मंसिर २३, २०७८