लुम्बिनी वाणिज्य क्याम्पसमा उद्यमशिलता विकास कार्यक्रमबुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा दुई दिने उद्यमशिलता विकास सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।नवउद्यमशीलाका लागि प्रोत्शाहन गर्ने र उद्यमशील मानसिकता तयार …मंसिर १६, २०७८
विश्वविद्यालय ज्ञान निर्माणको स्थल होः शिक्षामन्त्री पौडेलशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर विश्वविद्यालयलाई बौद्ध शिक्षा, सािहत, कला र इतिहासको अध्ययन …मंसिर १६, २०७८
करारमा कार्यरत प्राध्यापकलाई स्थायी गराउने निर्णयको विद्यार्थीद्वारा विरोधत्रिभुवन विश्वविद्यालयले करारमा कार्यरत ४८० प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय आत्मघाती भएको भन्दै विभिन्न विद्यार्थी सगठनले विरोध …मंसिर १६, २०७८
शिक्षालाई वैज्ञानिक र रोजगारमूलक बनाउनुपर्छः प्रम देउवाप्रधानमन्त्री शेरबहादुर देउवाले उच्च शिक्षालाई वैज्ञानिक, व्यावहारिक, रोजगारमूलक, नवप्रवर्तनात्मक र गुणस्तरीय बनाउन जोड दिएका छन् । मध्यपश्चिम …मंसिर १५, २०७८
चीनमा एमबीबीएस गरेका विद्यार्थीले इन्टर्नसीप गर्न पाउनु पर्ने माग गर्दै प्रदर्शनचीनमा एमबीबीएस अध्ययन गरेका विद्यार्थीहरुले नेपालमै इन्टर्नसीप गर्न पाउनुपर्ने माग राख्दै नेपाल मेडिकल काउन्सिलमा आज विरोध प्रदर्शन गरेका छन् । …मंसिर १५, २०७८
सम्झौता भएको पाँच वर्ष बिति सक्दा पनि त्रिविका जीर्ण भवन बनेन्ः उपकुलपति बास्कोटात्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले भौतिक रूपले जीर्ण विश्वविद्यालयका भैतिक संरचना अझै बन्न नसकेको गुनासो गरेका छन् । त्रिविको …मंसिर १४, २०७८
त्रिभुवन विश्वविद्यालयको बजेटसभा बैठकमा उपकुलपति प्राडा धर्मकान्त वास्कोटाले प्रस्तुत गरेको मन्तव्ययस गरिमामय त्रि.वि. सभाका अध्यक्ष सम्माननीय प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति श्री शेर वहादुर देउवाज्यू, माननीय शिक्षा, विज्ञान तथा प्रविधि …मंसिर १४, २०७८
त्रिविको आन्तरिक प्रतियोगिताको अधिकांश पदमा उत्तीर्ण संख्या शून्य (नतिजा सहित)त्रिभुवन विश्वविद्यालयमा कार्यरत कर्मचारीको बढुवाका लागि लिइएको आन्तरिक परीक्षाको अधिकांश पदमा कोही पनि उत्तीर्ण हुन सकेका छैनन् । त्रिवि सेवा आयोगले गत माघ …मंसिर १४, २०७८
शिक्षा सचिवमा कोइरालाशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सचिवमा यादवप्रसाद कोइरालालाई ल्याइएको छ ।यस अघिका सचिव रामप्रसाद थपलियालाई प्रधानमन्त्रीको कार्यालयमा लगिएको छ …मंसिर १३, २०७८