त्रिविलाई बन्धक बनाइयोः कर्मचारी संघत्रिभुवन विश्वविद्यालय (त्रवि) कर्मचारी संघले विभिन्न पक्षले आआफ्नो अनुकूलका माग राखी त्रिविका (दैनिक प्रशासन संचालन देखि कर्मचारी,प्राध्यापकका विज्ञापन लगायत …माघ २८, २०७८
मध्यपश्चिम विश्वविद्यालय र तुङ्कु अब्दुल रहमान यूनिभर्सिटी बीच सम्झौता सम्पन्नमध्यपश्चिम विश्वविद्यालय र तुङ्कु अब्दुल रहमान यूनिभर्सिटी कलेज, मलेसिया बीच शैक्षिक सहकार्यका लागि दुइ पक्षीय सम्झौता सम्पन्न भएको छ । माघ २६ गते एक …माघ २८, २०७८
त्रिविद्वारा फागुन १ गतेदेखि भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न निर्देशनत्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सवै स्कुल, विभाग र क्याम्पसलाई आगामी फागुन १ गतेदेखि भौतिक उपस्थितिमा पठनपाठन गर्न निर्देशन दिएको छ । सम्बन्धित स्थानीय …माघ २८, २०७८
गण्डकी विश्वविद्यालयमा बीबीए र बीएएलएलबी कार्यक्रम सञ्चालन हुनेगण्डकी विश्वविद्यालयले ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन (बीबीए) र ब्याचलर अफ आर्टस ब्याचलर अफ ल (बीएएलएलबी) का नयाँ कार्यक्रम सञ्चालन गर्ने भएको छ …माघ २५, २०७८
अझै खुलेन विश्वविद्यालय केन्द्रीय कार्यालयमा लगाइएको तालाझण्डै दुई महिनादेखि कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालयको कामकाज ठप्प छ । विश्वविद्यालयमा रिक्त डिन, सहायक डिन, …माघ २५, २०७८
गैर कानुनी रुपमा विदेश पठाउने शैक्षिक संस्थाविरुद्ध गृह मन्त्रालयले कारबाही गर्नेगृह मन्त्रालयले इजाजत नलिई अनधिकृत रुपमा विदेश पठाउने शैक्षिक परामर्शदाता संस्थाहरुलाई कारबाही गर्ने जनाएको छ । विदेश जाँदा शैक्षिक संस्थाहरुले निर्णारण गरेको …माघ २४, २०७८
मेडिकल काउन्सिलद्वारा विशेष परीक्षाको नतिजा सार्वजनिकनेपाल मेडिकल काउन्सिलको विशेष परीक्षाको नतिजा सार्वजनिक भएको छ । शनिबार सार्वजनिक नतिजा अनुसार ७७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । काउन्सिलले माघ २१ …माघ २३, २०७८
शोधवृत्ति तथा छात्रवृत्तिमा आफूहरु पनि समावेश हुन पाउनु पर्ने मागसहित संस्कृत विश्वविद्यालयका विद्यार्थी आयोगको ढोकामानेपाल संस्कृत विश्वविद्यालयमा विद्यावारिधि गर्दै गरेका विद्यार्थीले आज विश्वविद्यालय अनुदान आयोग अगाडि धर्ना दिएका छन् । आयोगले नै संस्कृत विश्वविद्यालयमा …माघ २३, २०७८
अर्को साता एसईईको परीक्षा तालिका सार्वजनिक गर्ने (साप्ताहिक शैक्षिक गतिविधि माघ १५–२१)राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा तालिका तत्काल प्रकाशन गर्ने तयारीमा जुटेको छ । बोडका अध्यक्ष डाक्टर महाश्रम …माघ २१, २०७८
पोखरा विश्वविद्यालयद्वारा एमबीए र ईञ्जिनियरिङको परीक्षा तालिका सार्वजनिकपोखरा विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले माघ १० को सूचना मार्फत स्थगित गरिएको स्नातक तह ईञ्जिनियरिङ कार्यक्रमको पहिलो सेमेष्टरको बाँकी परीक्षा …माघ २०, २०७८