पोखरा विश्वविद्यालयको १७ औं दीक्षान्त समारोह फागुन ८ गतेपोखरा विश्वविद्यालयले १७ औं दीक्षान्त समारोह फागुुन ८ गते सञ्चालन गर्ने भएको छ । विश्वविद्यालयल दीक्षान्त समारोहका लागि अनलाइनमा आगामी माघ ७ गतेसम्म आवेदन …पौष २६, २०७८
केयुले तीनओटा शिक्षालयबाट प्राविधिकधारका शिक्षक उत्पादन गर्नेकाठमाडौं विश्वविद्यालय (केयु) को स्कुल अफ एजुकेसनले प्राविधिक तथा व्यावसायिक विषयको अध्यापन तीनओटा शैक्षिक प्रतिष्ठानबाट गर्ने भएको छ । केयुले प्राविधिक …पौष २५, २०७८
अब्जेक्सन लेटरबाट एक वर्षमा ११ करोड राजस्वनो अब्जेक्सन लेटरबाट एक वर्षमा ११ करोड बढी राजस्व संकलन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी गरिने वैदेशिक अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन …पौष २५, २०७८
नोबेल मेडिकल कलेज तनावग्रस्तविराटनगरको नोबेल मेडिकल कलेजमा केही समय अघि तोडफोड भएको छ। अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई प्रवेश नदिई थोरै विद्यार्थीलाई मात्रै लिएर कक्षा सुरुभएपछि …पौष २५, २०७८
कहिल्यै सम्झौता, कहिले विद्रहको चक्र त्रिविमा (साप्ताहिक शैक्षिक गतिविधि पुस १७–२३)त्रिभुवन विश्वविद्यालय विद्यार्थी सङ्गठन, कार्यरत करार–आंशिक शिक्षक र कर्मचारी सङ्गठनको आन्दोलन र सहमतिको चक्रमा विगत लामो समयदेखि घुम्दै आएको छ …पौष २३, २०७८
विश्वविद्यालय अनुदान आयोेगद्वारा प्रस्ताव मागविश्वविद्यालय अनुदान आयोेगले विभिन्न कार्यक्रम कार्यान्यवयनका लागि प्रस्ताव माग गरेको छ । उच्च शिक्षाको विकास, विस्तार र समग्र गुणस्तर अभिवृद्धि गर्न …पौष २३, २०७८
अनुदान आयोगद्वारा कार्यक्रम कार्यविधि सार्वजनिक (कार्यविधिसहति)विश्वविद्यालय अनुदान आयोगले कार्यक्रम कार्यविधि २०७८ सार्वजनिक गरेको छ । आयोगले संस्थागत विकास अनुदान, गुणस्तर सुधार कार्यक्रम, क्षमता अभिवृद्धि, भ्रमण तथा …पौष २३, २०७८
बढी शुल्क नलिएको कुरा टेबुलमा प्रमाणित गर्नुहोस्ः शिक्षामन्त्रीशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तोकिएभन्दा बढी शुल्क नलिएको कुरा टेबुलमा प्रमाणित गर्नुपर्ने बताएका छन् । चिकित्सा शिक्षा ऐन, २०७५ को दफा …पौष २२, २०७८
चिकित्सा शिक्षाको स्नातक तहमा बढी शुल्क लिएकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षणसरकारले तोकेको भन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चेतावनी दिएको छ।पौष २१, २०७८
नोबेल मेडिकल कलेजमा तालाविराटनगरको नोबेल मेडिकल कलेजका एमबीबीएस अध्ययनरत गर्ने विद्यार्थीले आज कलेजमा तालाबन्दी गरेका छन् ।अतिरिक्त शुल्क नतिर्ने विद्यार्थीलाई कलेजले कक्षा प्रवेशमा …पौष २१, २०७८