चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहलप्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि आज चिकित्सा शिक्षा आयोगका पदाधिकारीसँग छलफल गरेका छन् । प्रधानमन्त्री …मंसिर २, २०८१
कार्यदल माथि कार्यदल,कामका लागि कि नामका लागि !शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालन गरिएका कलेज र तिनका कार्यक्रमको विषयमा अध्ययन गरी आएको सुझाव कार्यन्वयन गर्न …मंसिर २, २०८१
त्रिविका उपप्रध्यापक छनोटको लागि लिने अन्तर्वार्ता तोकिएको समयमा हुने (अन्तर्वताको सूचना सहित)त्रिभुवन विश्वविद्यालय सेवा आयोगले कात्तिक ३० गतेका लागि तय गरिएको उपप्राध्यापक पदको परीक्षा यथावत् रहेको जनाएको छ । २०७७ सालमा गरेको विज्ञापनको …कार्तिक २९, २०८१
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त समारोह सम्पन्नकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा ५८ जना विद्यार्थी दीक्षित भएका छन् । समारोहमा प्रधानमन्त्री केपी …कार्तिक २८, २०८१
संस्कृत विश्वविद्यालयको उपकुलपति छनोटका लागि आवेदन मागनेपाल संस्कृत विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दरखास्त माग गरेको छ । कार्तिक २७ मा स्वीकृत ‘नेपाल …कार्तिक २८, २०८१
दोस्रो भारत–नेपाल फ्रेण्डसिप समिट–२०२४ सम्पन्नकाठमाडौं मोडेल कलेज तथा ग्लोबल लिडर्स फाउण्डेशनको संयुक्त आयोजनामा “विश्वव्यापीकरण र सामाजिक आर्थिक विकास २।०” मा केन्द्रीत भई दोस्रो भारत–नेपाल फ्रेण्डसिप …कार्तिक २७, २०८१
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहको तयारी पुराकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह कात्तिक २८ गते हुने भएको छ । यसअघि गत भदौ २३ गते तय गरिएको समारोह प्रधानमनत्री तथा कुलपति …कार्तिक २७, २०८१
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकोे १३ औं दीक्षान्त समारोह सम्पन्नविपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको १३ औं दीक्षान्त समारोह आज सम्पन्न भएको छ । सो समारोहमा प्रतिष्ठानका ६५७ विद्यार्थी दीक्षित भएका …कार्तिक २६, २०८१
त्रिविका आंशिक प्राध्यापकलाई करार बनाउन कार्यदल गठनकक्षाअनुसार ज्यालादारीमा कार्यरत आंशिक प्राध्यापकलाई त्रिभुवन विश्वविद्यालयले करारमा नियुक्त गर्ने भएको छ । आंशिक प्राध्यापकलाई करारमा नियुक्ति गर्ने …कार्तिक २५, २०८१
पोखरा विश्वविद्यालयको उपकुलपति छनोटका लागि आवेदन मागगत असोज १४ गतेदेखि रिक्त पोखरा विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दरखास्त माग गरेको छ । पोखरा …कार्तिक २५, २०८१