नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन सुरुकाठमाडौं, २७ चैतः ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ आजदेखि सुरु भएको छ । उक्त सम्मेलनको प्रा डा वासुदेव त्रिपाठीले नेपाल तथा भारतका २७ जना …चैत्र २८, २०८२
शिक्षामन्त्री पोखरेलद्वारा पदभार ग्रहणनवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मीत पोखरेलले आज सिंहदरबारमा पदभार ग्रहण गर्नुभएको छ । मन्त्री पोखरेलले जनताबाट प्राप्त …चैत्र १३, २०८२
काठमाडौँ विश्वविद्यालय अमेरिकाको ‘एचई उच्च शिक्षा र्याङ्किङ’मा १२२ औँ स्थानमासंयुक्त राज्य अमेरिकास्थित एक संस्थाद्वारा गरिएको ‘एचई उच्च शिक्षा र्याङ्किङ’ मा विश्वका पाँच सय सात विश्वविद्यालयमध्ये काठमाडौँ विश्वविद्यालय एक सय २२ औँ …चैत्र १०, २०८२
थेसिस बुझाउन बाँकी विद्यार्थीलाई मौका दिने निर्णयत्रिभूवन विश्वविद्यालयले सोधपत्र (थेसिस) बुझाउन बाँकी रहेकाहरुलाई मौका दिने निर्णय गरेको छ। त्रिभूवन विश्वविद्यालय प्राज्ञिक परिषद्को स्थायी समिति बैठकले …चैत्र २, २०८२
बीस वर्ष पुरानासहित ५० हजार विद्यार्थी मौका परीक्षा दिँदैत्रिभुवन विश्वविद्यालयले अद्यावधिक गर्दै लैजाने नीतिअनुरूप वार्षिक प्रणालीका विषय बन्द गर्ने तयारी गरेको छ। त्रिवि नीतिअनुसार बिबिएस,बिए,बिएड र बिएस्सीलगायतका …फाल्गुण २८, २०८२
त्रिविको विषयगत वरियता उल्लेखनिय सुधारनेपालको सबैभन्दा जेठो र ठूलो उच्च शिक्षण संस्था त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विश्वका विश्वविद्यालयहरूको वरीयतामा आफ्नो स्थान सुधार गरेको …फाल्गुण १३, २०८२
त्रिवि गण्डकी च्याप्टर निर्माण गरिनेत्रिभुवन विश्वविद्यालयले उच्च शिक्षासम्बन्धी सेवा प्रवाहलाई व्यवस्थित गर्न गण्डकी च्याप्टरको अवधारणा ल्याएको छ । त्रिविको समग्र पुनर्संरचना अभियानको एक …फाल्गुण १०, २०८२
पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहमा ६,६२२ विद्यार्थी दीक्षितपोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहमा आज कुल ६,६२२ विद्यार्थी दीक्षित भएका छन्। विश्वविद्यालयका अनुसार दीक्षित विद्यार्थीमध्ये सबैभन्दा बढी ३,६२५ …फाल्गुण ८, २०८२
शिक्षा ऐन समयमै जारी नहुँदा निजी क्षेत्र संकटतर्फ धकेलिएको भन्दै सरकारको ध्यानाकर्षणउच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)ले विद्यालय शिक्षा ऐन जारी नहुँदा निजी शिक्षालयहरुको अस्तित्व र दिगोपनामा असर पुगेको भन्दै सरकारको …फाल्गुण ५, २०८२
पूर्वाञ्चल विश्वविद्यालयकाे आयोजनामा अन्तर्राष्ट्रिय सम्मेलन सुरुमोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय परिसरमा आजदेखि अन्तर्राष्ट्रिय सम्मेलन सुरू भएको छ । दुई दिनसम्म चल्ने सम्मेलन पूर्वाञ्चल विश्वविद्यालयले आयोजना …माघ ३०, २०८२