शिक्षातर्फ आकर्षित हुँदै मुसहर समुदायका बालबालिकाअहिले मुसहर बस्तीका बालबालिकाको दिनचर्या फेरिएको छ । बिहान हुने बितिकै हिलो धुलो खेलेर रमाउने हरुवाचरुवा मुसहर समुदायका बालबालिका विद्यालयको ढोकामा प्रवेश …आषाढ १२, २०८१
के हो अक्षरांक पद्धति ?लेटर ग्रेडिङ (Letter Grading ) " भन्नाले तोकिएको सक्षमताको मूल्याङ्कनपश्चात् विद्यार्थीले हासिल गर्ने सिकाइ स्तरलाई अक्षरमा गरिने प्रस्तुति हो …आषाढ ९, २०८१
खेलमैदान छैन, कक्षाकोठाभित्रै घुम्छ फुटबलविद्यालयको घडीमा बिहानको १० बजेपछि टिनिनी घन्टी बज्छ । बालबालिका विद्यालय बाहिरै गर्नुपर्ने प्रार्थना पनि नगरी कक्षा कोठाभित्र छिर्छन् । कक्षाकोठामा बेञ्चमै …जेष्ठ २९, २०८१
त्रिविका ८२ जना शिक्षक–कर्मचारी अध्ययन बिदामा, अभिलेख छैनत्रिभुवन विश्वविद्यालयले आर्थिक वर्ष २०८०–८१ मा ८२ जना शिक्षक कर्मचारीलाई अध्ययन बिदा दिएको छ । त्रिविले ११ शिक्षक र ३ कर्मचारीलाई छात्रवृत्तिमा र ६६ …जेष्ठ २०, २०८१
त्रिविको आर्थिक प्रशासन जवाफदेही छैन,कर्मचारी वितरण समेत न्यायोचित छैनः महालेखापरीक्षकत्रिभुवन विश्वविद्यालयले आफ्नो १४४ खर्च एकाइमा यो वर्ष रू. १९ अर्ब ४ करोड ९२ लाख रुपियाँ खर्च गरेको छ । विश्वविद्यालय अनुदान आयोगले आर्थिक वर्ष २०७९–८० …जेष्ठ १८, २०८१
१० वर्षदेखि शिक्षामा लगानी एकैखाले, थोत्रे कार्यक्रमलाई निरन्तरतासरकारले आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेट आज संघीय संसदको संयुक्त बैठकमा सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनद्वारा सङ्घीय संसद्को संयुक्त …जेष्ठ १५, २०८१
माध्यमिक तहको खुद भर्नादर वृद्धिमाध्यमिक तह (९–१२) मा खुद भर्नादर बढ्दै गएको छ । शैक्षिक सत्र २०८० मा आधारभूत तहको खुद भर्नादर अघिल्लो वर्षभन्दा एक प्रतिशत विन्दुले कमी आएको छ भने …जेष्ठ १३, २०८१
सामुदायिक विद्यालयमा निजीका पाठ्यपुस्तक, केन्द्रको मौन समर्थनगौतम आधारभूत फूलबारी भरतपुर १५ चितवनमा अङ्ग्रेजी माध्यमबाट पढाइ हुन थालेको एक दशक भयो । यो विद्यालयले नेपाली, अङ्ग्रेजी र सामाजिक बाँहेक अन्य विषय निजी …बैशाख २६, २०८१
सामुदायिक विद्यालयमा व्यवस्थापनकै समस्यादाङको राप्ती गाउँपालिका–५ पहरुवास्थित बालकल्याण आधारभूत विद्यालयको कक्षा ७ को बोर्ड (कालोपाटी) फुटेको तीन वर्ष भयो । १२ वर्षअघि खरिद गरेको त्यो बोर्ड फुटेको …बैशाख २६, २०८१
काठमाडौंका २७ ओटा विद्यालयलाई कक्षा तथा विषय थप गर्न अनुमतिकाठमाडौं महानगरपालिका शिक्षा समितिले २७ ओटा विद्यालयलाई कक्षा तथा विषय थप गर्न अनुमति प्रदान गरेको छ ।बैशाख १२, २०८१